बारम्बार सोधिने प्रश्नहरु

Title Date
व्यवसाय, रोजगारी वा लगानी वा अन्य कुनै कर योग्य आय नभएकोले कर चुक्ता प्रमाणपत्र पाउँछ कि पाउँदैन ? January 01, 2015
व्यवसायिक प्रयोगमा रहेका सम्पत्तिहरु बिक्री गर्दा कर असूल गर्नु पर्दछ ? January 01, 2015
व्यवसायिक प्रयोजनको लागि खरिद गरेको वस्तु आफैंले उपभोग गर्दा कर असूल गर्नु पर्दछ कि पर्दैन ? January 01, 2015
व्याच र सिलसिलेवार नंबर उल्लेख नभएको मदिरा निष्कासन गरेमा के हुन्छ ? January 01, 2015
व्याज प्राप्त गर्न प्राकृतिक व्यक्ति र कम्पनि दुवै भएमा छुट्टा छुट्टै दरले अग्रिम कर कट्टी गर्नु पर्छ कि समान दरले ? January 01, 2015
व्याज भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्छ पर्दैन ? January 01, 2015
व्याज भुक्तानीमा गरेको अग्रिम कर कट्टी मिलान गर्न पाइन्छ पाइदैन ? January 01, 2015
व्याज र शुल्कको गणना आफैले गर्ने हो वा कसले गर्छ ? January 01, 2015
व्याज, शुल्क र सजाय के मा लाग्छ ? January 01, 2015
व्याज, शुल्क, सजाय र जरिवाना वापत निर्धाारत कर असुली कसरी गरिन्छ ? January 01, 2015
व्याजको दर कति छ ? January 01, 2015
व्याजको हिसाब कुन आधारमा गरिन्छ ? January 01, 2015
शुरु किस्ताको रकम तिर्दा बुझाएको विवरणमा दोश्रो वा तेश्रो किस्ता बुझाउदा सच्चाउन मिल्छ कि मिल्दैछ ? January 01, 2015
शुल्क कुन कुन अवस्थामा गणना गरिन्छ ? January 01, 2015
शुल्क भनेको के हो ? शुल्क र व्याजको बीचमा के फरक छ ? January 01, 2015
शुल्कको निर्धारण कसरी कसले गर्दछ ? January 01, 2015
शून्य दर भनेको के हो ? January 01, 2015
शून्य दर र कर छुट भनेको एकै होइन र ? January 01, 2015
शेयर कारोबार गर्दा कुन समयमा कर लाग्छ ? January 01, 2015
शेयर कारोबारमा करको रकम कहाँ र कहिले दाखिला गर्नुपर्छ ? January 01, 2015
शेयर र घरजग्गाको कारोवार गर्नेले दर्ता गर्नु पर्छ पर्दैन ? January 01, 2015
श्रीमतिको रोजगारी पेशा छ तर श्रीमान् को कुनै आयश्रोत छैन भने औषधी उपचार खर्च वापत कर दावी गर्दा श्रीमान् विरामी हुदाको खर्च दावी गर्न पाइन्छ कि पाइदैन ? January 01, 2015
सजाय र जरिवानाको सामना क–कसले गर्नु पर्दछ ? January 01, 2015
समयमा किस्तावन्दीमा कर तिर्न सकेन भने के व्याज वा शुल्क लाग्छ ? January 01, 2015
समयमा पुरस्कार पाउन सकिन भने मैले कहाँ उजूरी गर्नु पर्दछ ? January 01, 2015