बारम्बार सोधिने प्रश्नहरु

Title Date
म अर्को सहरमा कारोवारको शाखा स्थापना गर्न चाहन्छु ? के मैले छुट्टै VAT दर्ता गर्नु पर्दछ ? January 01, 2015
म अर्को सहरमा कारोवारको शाखा स्थापना गर्न चाहन्छु ? मैले के गर्नु पर्दछ ? January 01, 2015
म असार मसान्तको दिन दर्ता भएको हुँ, के मैले असार महिनाको कर विवरण बुझाउनु पर्दछ ? January 01, 2015
म अहिले एकलौटी व्यवसाय संचालन गरिरहेको छु, सो लाई कम्पनी (प्रा.लि.) मा परिणत गर्न चाहन्छु ? के मैले अहिलेकै दर्ता नम्बर प्रयोग गर्न मिल्छ ? मैले के गर्नु पर्दछ ? January 01, 2015
म अहिलेकै फर्मबाट थप कारोवार गर्न चाहन्छु ? के मैले अर्को VAT दर्ता नं. लिनु पर्दछ ? January 01, 2015
म आजै आय विवरण पेश गरेर लाग्ने कर तिरेर कर चुक्ता प्रमाण पत्र चाहन्छु । तर म सँग एब्ल् छैन । मैले के गर्नु पर्दछ ? January 01, 2015
म आफ्नो कारोबार अर्को व्यक्तिलाई बिक्री गर्न चाहन्छु, के मैले मेरा दर्ता नम्बर सो व्यक्तिलाई दिन मिल्छ ? मैले के गर्नु पर्दछ ? January 01, 2015
म आफ्नो कारोवार दर्ता खारेज गर्न चाहन्छु, मैले पहिले करकट्टी लिई सकेको सामानलाई के गर्नु पर्दछ ? January 01, 2015
म आफ्नो कारोवारको लेखा कम्प्युटरमा राख्न चाहन्छु, मैले के गर्नुपर्छ ? January 01, 2015
म आफ्नो व्यवसाय छोडी अवकाश प्राप्त जीवन विताउन कारोवार छोरालाई हस्तान्तरण गर्न चाहन्छु, के मैले मेरा दर्ता नम्बर मेरो छोरालाई दिन मिल्छ ? मैले के गर्नु पर्दछ ? January 01, 2015
म एउटा ठेकेदार (निर्माण व्यवसायी) हुँ, मेरो कारोवार सधै हुँदैन, के मैले कारोवार भएको बखत मात्र विवरण बुझाउन मिल्छ ? January 01, 2015
म एक हप्ताका लागि मेला आयोजना गर्न चाहन्छु ? के मैले VAT दर्ता हुनुपर्छ ? January 01, 2015
म बसेको ठाँउ आन्तरिक राजस्व कार्यालय रहेको शहरबाट धेरै टाढा छ । के मैले आफु बसेको ठाउँ मै एब्ल् पाउन सक्दिन ? January 01, 2015
म मू.अ.करमा दर्ता हुनु पूर्व म सँग कर तिरी खरीद गरेको केही सामान मौज्दातमा छ, यस्तो सामानको कर कट्टी दावी गर्न मिल्छ ? मिल्छ भने कसरी गर्ने ? January 01, 2015
म विदेशी नागरिक हुँ । मैले एब्ल् पाउन सक्दछु वा सक्दिन ? सक्छु भने मैले के के कागजात बुझाउनु पर्दछ ? January 01, 2015
म स्वेच्छाले VAT दर्ता भएको हुँ र सानो व्यवसाय भएकोमा के म स्वेच्छाले नै दर्ता खारेज गर्न पाउँछु ? January 01, 2015
म हाल आ.रा.का.विराटनगरको करदाता हुँ । म आफ्नो कारोवार बिरगञ्ज सार्न चाहन्छु, मैले के गर्नुपर्दछ ? January 01, 2015
मदिरा उत्पादन गर्दा कुनै प्रकारको प्रतिलव्धी दर कायम भएको छ कि छैन ? January 01, 2015
मदिरा उत्पादन गर्न प्रयोग गरिने कच्चा पदार्थ के के हुन् ? January 01, 2015
मदिरा उत्पादन गर्ने ईजाजतपत्रवालाले मोलासेस, स्प्रिट लगायतका कच्चा पदार्थको उचित संरक्षणको प्रवन्ध नगरी हानी नोक्सानी भएमा के हुन्छ ? January 01, 2015
मदिरा उत्पादन प्रकृया सकिए पछि मदिरा वन्दी बोतलहरुमा के कस्तो व्यहोरा अंकित भएको लेवल टाँस्नु पर्छ ? January 01, 2015
मदिरा तयार गर्दा स्प्रिट बाहेक अन्य बस्तु मिसाउन हुन्छ कि हुँदैन ? January 01, 2015
मदिरा निष्कासन गर्दा कति प्रति निष्कासन माग फारम भर्नु पर्छ ? January 01, 2015
मदिरा र वियरको बोतलमा टाँस गर्दा अन्तःशुल्क टिकट च्यातियमा वा नोक्सान भएमा त्यसरी नोक्सान भएको अन्तःशुल्क टिकटको सोधभर्ना वा क्षतिपूर्ति वा जर्ति मिनाहा हुन्छ कि हुँदैन ? January 01, 2015
मदिरा विक्री वितरण कस्तालाई गर्नु पर्छ ? January 01, 2015