बारम्बार सोधिने प्रश्नहरु

Title Date
कुटनीतिक सुविधा प्राप्त व्यक्तिलाई कर फिर्ता माग गर्न के के कागजात चाहिन्छ र प्रक्रिया के हो ? October 21, 2021
कुटनीतिक सुविधा प्राप्त व्यक्तिलाई कुन कुन अवस्थामा कर फिर्ता दिइन्छ ? October 21, 2021
फिर्ता माग गरेपछि ऐनले तोकेको म्याद भित्र कर फिर्ता पाइएन भने के हुन्छ ? के मैले व्याज दावी गर्न सक्छु ? October 21, 2021
दर्तावाल व्यक्तिले VAT फिर्ताका लागि आवेदन गर्दा के के कागजात चाहिन्छ ? October 21, 2021
VAT फिर्ताका लागि आवेदन कति समयभित्र दिनु पर्दछ ? October 21, 2021
सरकारी राजस्वमा जम्मा भइसकेको कर पनि फिर्ता पाइन्छ ? October 21, 2021
कर फिर्ता भनेको के हो ? October 21, 2021
मैले खरीद गरेको वस्तुको बीजक हरायो, मैले कर कट्टी दावी गर्न मिल्छ कि मिल्दैन ? October 21, 2021
कुनै वस्तु आयात गर्दा धरौटी राखी आयात गरिएको भए कहिले कर कट्टी दावी गर्नु पर्छ ? October 21, 2021
मैले दर्ता नभएको विदेशीबाट सेवा प्राप्त गर्दा भुक्तानीका बखत कर असुल गरेकोमा उसले कर बीजक दिएको छैन मैले कसरी कर कट्टी दाबी गर्ने ? October 21, 2021
मैले जिल्ला बन कार्यालयबाट काठ खरिद गरेको छु, कार्यालयले कर बीजक दिएको छैन, मैले कसरी कर कट्टी दाबी गर्ने ? October 21, 2021
मैले खरीद गरेको वस्तु वाटोमा ल्याउदा ल्याउदै चोरी/आगलागी भयो । बीमा कम्पनीले आंशिक मात्र क्षतिपूर्ति दिएको छ, मैले पुरै कर कट्टी दावी गर्न मिल्छ कि मिल्दैन ? October 21, 2021
दर्ता नभएको व्यक्तिबाट खरिद गरेको सामानको कर कट्टी दावी गर्न पाइन्छ ? October 21, 2021
आयात गरिएको वस्तुको कर कट्टी दावी गर्न के के कागजात चाहिन्छ ? October 21, 2021
कर कट्टी दावी गर्न के कागजातहरू चाहिन्छ ? October 21, 2021
म दर्ता हुनु भन्दा अघि कर तिरी खरीद गरेको केही सामान मौज्दातमा छ, यस्तो सामानको कर कट्टी दावी गर्न मिल्छ ? मिल्छ भने कसरी गर्ने ? October 21, 2021
खरीद गरेको सामानको कर कट्टी कति अवधि भित्र दावी गरी सक्नु पर्दछ ? October 21, 2021
मैले बैंकको स्वामित्व रहने गरी (Hire Purchase Scheme) अन्तर्गत सवारी साधन खरीद गरेको छु, मैले कर कट्टी दावी गर्न मिल्छ ? October 21, 2021
मैले कर कट्टी लिइ सकेको वस्तु उपयोगको म्याद समाप्त भएको कारणले विक्री गर्न सकिएन, यस्तो वस्तुलाई मैले के गर्ने ? October 21, 2021
मैले खरीद गरेको वस्तु वाटोमा ल्याउदा ल्याउदै चोरी/आगलागी भयो मैले कर कट्टी दावी गर्न मिल्छ कि मिल्दैन ? October 21, 2021
म कर छुट र कर लाग्ने कारोवार दुवै गर्दछु, मैले कर कट्टी दावी कसरी गर्नु पर्छ ? October 21, 2021
म सानो खुद्रा विक्रेता हुँ, के मैले निजी प्रयोजनका लागि किनेको गाडीमा तिरेको VAT कर कट्टी दावी गर्न मिल्छ ? October 21, 2021
कुन कुन वस्तुमा तिरेको कर आँशिक रुपमा कर कट्टी दावी गर्न मिल्छ ? October 21, 2021
म कर छुट र कर योग्य दुवै कारोवार गर्दछु, के मैले खरीदमा तिरेको सबै कर कट्टी दावी गर्न पाउँछु ? October 21, 2021
कुन कुन वस्तुमा तिरेको कर कट्टी दावी गर्न मिल्दैन ? October 21, 2021