बारम्बार सोधिने प्रश्नहरु

Title Date
शेयर कारोबार गर्दा कुन समयमा कर लाग्छ ? January 01, 2015
शेयर कारोबारमा करको रकम कहाँ र कहिले दाखिला गर्नुपर्छ ? January 01, 2015
किनेको मूल्यभन्दा शेयरको विक्री मूल्य कम भएमा के हुन्छ ? January 01, 2015
पूँजीगत घाटालाई आगामी कारोबारमा मिलान गर्न पाइन्छ वा पाउदैन ? January 01, 2015
घर जग्गाको कारोबारमा कर लाग्छ लाग्दैन ? January 01, 2015
घर जग्गाको कारोबारमा पूँजीगत लाभ करको गणना कसरी गरिन्छ ? January 01, 2015
पूँजीगत लाभ कर तिरेको प्रमाण कहाँबाट पाइन्छ ? January 01, 2015
शेयर र घरजग्गाको कारोवार गर्नेले दर्ता गर्नु पर्छ पर्दैन ? January 01, 2015
पूँजीगत लाभ हुने व्यक्तिले आय विवरण पेश गर्नु पर्छ पर्दैन ? January 01, 2015
पैतृक सम्पत्ति पूजीगत गणनामा पर्दछ कि पर्दैन ? January 01, 2015
१० वर्ष भन्दा बढी समयसम्म प्रयोग गरेको र स्वामित्वमा रहेको घरजग्गा बिक्री गर्दा पूँजीगत आयको गणना हुन्छ त ? ५ वर्ष भन्दा बढीको स्वामित्वको घर जग्गामा हुने पूँजीगत लाभमा कर कति लाग्दछ ? January 01, 2015
यदि कसैका २ वटा घर भएमा कसरी करको गणना गरिन्छ? January 01, 2015
कति मूल्यसम्मको घरजग्गाको पूँजीगत लाभ कर लाग्दैन ? January 01, 2015
प्राकृतिक व्यक्तिले घरजग्गा तथा जग्गाको निसर्ग गरेर लाभ भएमा व्यक्ति र दम्पत्तिको कर छुटको सीमा उपयोग गर्न पाउँदछन् ? January 01, 2015
निजी भवन भन्नाले कति क्षेत्रफल सम्मलाई जनाउंछ ? January 01, 2015
सार्वजनीक परिपत्र भनेको के हो ? January 01, 2015
सार्वजनिक परिपत्रको कानूनी हैसियत के हुन्छ ? के यसले ऐन, नियमलाई काट्न सक्दछ ? January 01, 2015
के कर अधिकृतहरु आन्तरिक विभागले गरेको सार्वजनिक परिपत्रहरू मान्न बाध्य हुन्छन् । January 01, 2015
मलाई सार्वजनिक परिपत्रको विषयवस्तुमा चित्र नबुझे के गर्न सक्दछु ? करदाताको हैसियतले के म यो परिपत्रको अन्तर्वस्तुसँग सहमत हुन बाध्य छु ? January 01, 2015
सार्वजनिक परिपत्रहरु के राजपत्र वा गोरखापत्रमा प्रकाशित हुन्छन् ? यदि हुदैनन् भने मैले यो कहाँबाट उपलब्ध गर्न सक्दछु ? January 01, 2015
सार्वजनिक परिपत्रहरु के आन्तरिक राजस्वविभागको को वेभसाइटमा पनि राखिएको हुन्छ ? January 01, 2015
सेवा शुल्क भुक्तानी गर्दा कुन दरले अग्रिम कर कट्टी गर्नु पर्छ ? January 01, 2015
सेवा शुल्क प्राप्त गर्ने कम्पनि र प्राकृतिक व्यक्ति दुवैलाई समान दरमा अग्रिम कर कट्टी गर्ने कि छुट्टा छुट्टै दरमा? January 01, 2015
गैर बासिन्दा व्यक्तिलाई भुक्तानी गरेको सेवा शुल्कमा कति प्रतिशतले अग्रिम कर कट्टी गर्नु पर्छ ? January 01, 2015
मूल्य अभिवृद्धि करमा दर्ता भएको सेवा प्रदायक वासिन्दा व्यक्तिलाई भुक्तानी गर्ने सेवा शुल्कमा छुट्टै दरले अग्रिम कर कट्टी गर्नु पर्दछ कि अन्य सरह समान दरले ? January 01, 2015