बारम्बार सोधिने प्रश्नहरु

Title Date
वस्तु र सेवाको मुल्य छुट्टा छुट्टै उल्लेख नगरि एकमुष्ट उल्लेख भएमा कुन मुल्यमा अग्रिम कर कट्टी गर्नुपर्छ ? January 01, 2015
वस्तु को मूल्य र सेवा शुल्क छुट्टा छुट्टै उल्लेख भै आएमा कुन मूल्यमा अग्रिम कर कट्टी गर्नुपर्छ ? January 01, 2015
स्थायी लेखा नं. लिने र नलिने सेवा प्रदायकलाई समान दरमा अग्रिम कर कट्टी गर्ने कि छुट्टा छुट्टैमा दरमा ? January 01, 2015
वासिन्दा व्यक्तिले भु उपग्रह, व्याण्डविथ, अप्टिकल फाइवर, दुर संचार सम्बन्धी उपकरण वा विधुत प्रशारण लाइन प्रयोग गरे वापतको भुक्तानीमा अग्रिम कर कट्टी गर्नु पर्छ कि पर्दैन ? January 01, 2015
स्वयंकर निर्धारण भनेको के हो ? January 01, 2015
आय विवरणका फारामहरु कहाँबाट प्राप्त गर्न सकिन्छ ? January 01, 2015
के कारोवारको प्रकृति पिच्छे छुट्टै आय विवरण भर्नु पर्दछ ? विवरण भर्न मद्दत पुग्ने कुनै निर्देशिका छ कि ? January 01, 2015
स्वयंकर निर्धारण बिबरण कहिले बुझाउनु पर्दछ ? यदि म्याद भित्र बुझाउन सकिएन भने के गर्नु पर्दछ ? January 01, 2015
के स्वयंकर निर्धारण बिबरण गल्ती भएमा मैले आफैं सच्याई संशोधित गरेको बिबरण पेश गर्न पाईन्छ ? January 01, 2015
लेखा परिक्षण गराउदा के कर लेखा परिक्षण छुट्टै गराउनु पर्दछ ? यस्तो कर लेखा परिक्षण के आन्तरिक राजस्वविभागबाट स्वीकृति प्राप्त हुनु पर्दछ ? January 01, 2015
स्वय कर निर्धारणमा त्रुटि भयो भने के हुन्छ ? मैले जानाजानी त्रुटी नगर्दा पनि के शुल्क तिर्नु पर्दछ ? January 01, 2015
मैले तिर्नु पर्ने सबै कर अग्रिम करको रुपमा तिरी सकेको छु । के मैले पनि आय विवरण बुझाउनु पर्दछ ? मैले आय विवरण नबुझाउदा के हुन्छ ? January 01, 2015
मेरो पारिश्रमिक आय बाहेक अरु आय छैन, के मैले आय विवरण बुझाउनु नै पर्दछ ? January 01, 2015
के मैले बिद्युतीय माध्यमद्वारा आय विवरण र कर पनि दाखिला गर्न सक्दछु ? January 01, 2015
स्वयं कर निर्धारणको विवरण र लाग्ने कर दाखिला गरि सके पछि के मेरो जिम्मेवारी सकिएन ? के मैले आन्तरिक राजस्व कार्यालयलाई आफ्नो कर निर्धारण चाडै गरि दिन अनुरोध गर्नु पर्दछ? January 01, 2015
मैले मेरो कारोवारका बारे ठ्याक्कै अनुमान गर्न सक्दिन । लेखापरीक्षण गराउन पनि सकेको छैन कार्यालयले नै न्यायोचित आधारमा करनिर्धारण गरिदिन सक्दैन ? January 01, 2015
मैले पेश गरेको स्वयंकर निर्धारण बिबरण कस्तो अबस्थामा पूर्ण करपरीक्षण तथा थप अनुसन्धानमा पर्दैन ? January 01, 2015
विद्युतीय प्रणाली (Internet) बाट आफै विवरण रुजु गर्ने (Auto Verification) प्रक्रिया के हो ? January 01, 2015
विद्युतीय प्रणाली (Internet) बाट विवरण बुझाउँदा के प्रत्येक महिना Username र Password माँग गर्नुपर्दछ ? January 01, 2015
शून्य दर भनेको के हो ? January 01, 2015
शून्य दर र कर छुट भनेको एकै होइन र ? January 01, 2015
कर छुटको सामान विदेश निकासी गर्दा शून्य दरको सुविधा पाइन्छ ? January 01, 2015
कुन कुन वस्तुमा शून्य दर आकर्षित हुन्छ ? January 01, 2015
कर फिर्ता पाउने सुविधा प्राप्त (कुटनीतिक) व्यक्तिलाई बीजक जारी गर्दा कर असूल गर्नु पर्दछ ? January 01, 2015
कर विवरण अनुसार तिर्नुपर्ने कर कहिलेसम्म तिर्नु पर्दछ ? January 01, 2015