बारम्बार सोधिने प्रश्नहरु

Title Date
पूर्वानुमानित कर विवरण Online बाट कसरी भर्न सकिन्छ ? January 01, 2015
पेट्रोलमा मिसाउन उत्पादन गरेको इथानोल विक्री गर्दा के गर्नु पर्ला ? January 01, 2015
पैठारी गरेको वस्तु विक्री गर्दा अन्तःशुल्क टिकट लगाउनु पर्छ कि पर्दैन ? January 01, 2015
पैतृक सम्पत्ति पूजीगत गणनामा पर्दछ कि पर्दैन ? January 01, 2015
प्रचलित ऐन तथा नियम बमोजिम राख्नु पर्ने अभिलेखहरु कम्प्युटर वा अन्य यान्त्रिक प्रणाली मा राख्न चाहेमा के गर्नु पर्छ ? January 01, 2015
प्रतिष्ठानको भौतिक परिमाण, खाता तथा अभिलेख एबं अन्तःशुल्क विबरणको जाँच्ने र प्रमाणित गर्ने काम कसले गर्छ ? January 01, 2015
प्रत्येक किस्तामा कति कर तिर्नु पर्दछ ? January 01, 2015
प्रमाणित नगरीएको खाता प्रयोग गरेमा के हुन्छ ? January 01, 2015
प्रशासकिय पुनरावलोकनको उजूरीको छानबीन र निर्णय कति दिनभित्र भइ सक्छ ? January 01, 2015
प्रशासकीय पुनराबलोकन परेको साठी दिन भित्र पनि महानिर्देशकले निर्णय नगरेमा वा गरेको निर्णय उपर चित्त नवुझेमा त्यसको विकल्प के हुन्छ ? January 01, 2015
प्रशासकीय पुनराबलोकनको निबेदन दिए पछि त्यसको जानकारी कसैलाई दिनु पर्छ ? January 01, 2015
प्रशासकीय पुनराबलोकनको लागि म्याद भित्रै विभागमा निबेदन दिएकोमा कति दिन भित्र विभागले निर्णय गर्नु पर्ने व्यबस्था छ ? January 01, 2015
प्रशासकीय पुनरावलोकन गर्नका लागि आवेदन दिंदा धरौटी वापत बैँक जमानी राख्न मिल्छ मिल्दैन ? January 01, 2015
प्रशासकीय पुनरावलोकन गर्नका लागि निवेदन दिदा करदाताले रकम दाखिला गर्नु पर्छ कि पर्दैन ? कति रकम दाखिला गर्नुपर्छ ? January 01, 2015
प्रशासकीय पुनरावलोकन भनेको के हो ? January 01, 2015
प्रशासकीय पुनरावलोकन भनेको के हो ? निवेदन कहाँ दिन पाइन्छ ? January 01, 2015
प्रशासकीय पुनरावलोकनका लागि कति दिन भित्र कहाँ निवेदन दिनु पर्दछ ? January 01, 2015
प्रशासकीय पुनरावलोकनको निवेदन दिन कुनै ढाँचा/फारम तोकिएको छ यदि छ भने कहाँबाट उपलब्ध गर्न सकिन्छ ? January 01, 2015
प्रशासकीय पुनरावलोकनबाट पनि मलाई चित्त नबुझेमा मैले के गर्ने ? January 01, 2015
प्रशासकीय पुनरावलोकनमा कानूनी उपचार पनि पाइन्छ ? के वकिल राखी आफ्नो पक्षमा सहयोग लिन सकिन्छ ? January 01, 2015
प्रशासकीय पुनरावलोकनमा नगई सोझै राजस्व न्यायाधिकरणमा पुनरावेदन जान मिल्छ कि मिल्दैन ? January 01, 2015
प्राकृतिक व्यक्ति कसलाई भनिन्छ ? January 01, 2015
प्राकृतिक व्यक्ति कसलाई भनिन्छ ? January 01, 2015
प्राकृतिक व्यक्तिको करको दायित्व कति हुन्छ ? January 01, 2015
प्राकृतिक व्यक्तिलाई कर सम्वन्धी कुनै विशेष सहुलियतको व्यवस्था छ कि ? January 01, 2015