बारम्बार सोधिने प्रश्नहरु

Title Date
इजाजतजपत्र रद्द भएमा त्यस बखत गोदाममा मौजदात रहेको बस्तुको अन्तःशुल्क रकम कसरी असूल गरिन्छ ? January 01, 2015
इजाजतपत्र कसरी प्राप्त गर्न सकिन्छ ? January 01, 2015
इजाजतपत्र कस्तो अबस्थामा स्थगन गर्न सकिन्छ ? January 01, 2015
इजाजतपत्र नलिई अन्तःशुल्क लाग्ने वस्तु वा सेवा बिक्री वा संचय गरेमा के कति जरिवाना हुन्छ ? January 01, 2015
इजाजतपत्र नै नलिइ अन्तःशुल्क लाग्ने बस्तु उत्पादन एवं पैठारी गरेको छ भने कस्तो कारवाही हुन्छ ? January 01, 2015
इजाजतपत्रको समयाबधि कतिको हुन्छ ? January 01, 2015
इजाजतपत्रवालाले यस प्रकृया बमोजिम आफैं निष्काशन गरेको अन्तःशुल्क लाग्ने बस्तुको खाता तथा विबरणको प्रमाणित कसबाट गराउनु पर्छ ? January 01, 2015
इजाजतपत्रवालाले स्प्रिटलाई अन्य प्रयोगमा ल्याउने उद्धेश्यले डिनेचर्ड स्प्रिट वनाउनु पर्दा पूर्ब स्वीकृति लिनु पर्छ कि पर्दैन ? January 01, 2015
इन्टरनेटद्वारा पनि अनुमानित करको विवरण बुझाउन सकिन्छ कि ? यसकोलागि आवश्यक फाराम के वेभसाइटबाट प्राप्त हुन सक्दछ ? January 01, 2015
ईजाजत पत्र रद्द गर्ने सम्बन्धमा ऐन नियममा कस्तो व्यबस्था गरिएको छ ? January 01, 2015
उचित भण्डारणको व्यवस्था नगरेको कारणले सखर वा मोलासिस नोक्सानी भएमा मिन्हा हुन्छ कि हुदैन ? January 01, 2015
उत्पादन, खरिद, विक्री र मौजदात खाता प्रमाणित नगराई राखेमा के हुन्छ ? January 01, 2015
उत्पादनका क्रममा कमी भएको वियर मिनाहा दिने प्रकृया के हो ? January 01, 2015
उपहार वा चिठ्ठा प्राप्त गर्ने व्यक्ति अग्रिम कर बुझाउन नसक्ने अवस्थाको भए के गर्ने ? January 01, 2015
एउटा कार्यालयमा दर्ता भएको व्यवसायीले अर्को कार्यालयमा पूर्वानुमानित कर बुझाउन पाइन्छ/पाइदैन ? January 01, 2015
एउटै वस्तु एकै दिनमा विभिन्न क्रेताहरुलाई भिन्न भिन्न मूल्यमा विक्री गर्न मिल्छ कि मिल्दैन? January 01, 2015
एक बर्ष भन्दा बढी अबधिको लागि नवीकरण गर्न मिल्छ कि मिल्दैन ? January 01, 2015
एक, डेढ वर्षदेखि कारोबार नभएकोले मैले शून्य विवरण बुझाउदैं आएको छु, के मैले दर्ता खारेज गर्न पाउँछु ? January 01, 2015
एकपटक अवकाश कोषमा योगदान गरेपछि सधै योगदान गर्नुपर्छ कि पर्दैन ? January 01, 2015
एब्ल् क(कसले अनिवार्य रुपमा लिनु पर्दछ ? January 01, 2015
एब्ल् कसरी जारी गरिन्छ ? January 01, 2015
एब्ल् का लागि आवेदन गर्दा के फोटो बुझाउनै पर्दछ ? January 01, 2015
एब्ल् को उल्लेख कुन कुन कागजातमा गर्नुपर्दछ ? January 01, 2015
एब्ल् नलिई कारोवार गरेमा मलाई कस्तो कानूनी सजाय हुन्छ ? January 01, 2015
एब्ल् पाउन आवेदन गर्ने महिलाले आवेदन फर्ममा आफ्नो पिता को नाम लेख्ने कि पति वा ससुराको ? January 01, 2015