बारम्बार सोधिने प्रश्नहरु

Title Date
कारोबारको आधारमा कर तिर्ने व्यक्तिले कति किस्तामा कर दाखिला गर्नुपर्छ ? January 01, 2015
समयमा किस्तावन्दीमा कर तिर्न सकेन भने के व्याज वा शुल्क लाग्छ ? January 01, 2015
किस्तावन्दीमा कर दाखिला गर्न लाग्ने वार्षिक करको अनुमान कसरी गर्ने हो ? यस्तो अनुमानमा त्रुटि भयो भने के हुन्छ ? January 01, 2015
अनुमानित करको शुद्धता कति प्रतिशत हुनु पर्दछ ? अथवा कति प्रतिशत भन्दा बढी फरक भएमा संशोधित बिबरण कहिले दिनु पर्दछ ? January 01, 2015
शुरु किस्ताको रकम तिर्दा बुझाएको विवरणमा दोश्रो वा तेश्रो किस्ता बुझाउदा सच्चाउन मिल्छ कि मिल्दैछ ? January 01, 2015
अनुमानित करको विवरण कुन कार्यालयमा बुझाउनु पर्दछ ? January 01, 2015
इन्टरनेटद्वारा पनि अनुमानित करको विवरण बुझाउन सकिन्छ कि ? यसकोलागि आवश्यक फाराम के वेभसाइटबाट प्राप्त हुन सक्दछ ? January 01, 2015
विद्युतीय प्रणाली (Internet) बाट अनुमानित करको विवरण भर्ने प्रकृया के हो ? January 01, 2015
ठेक्का वा करारको भुक्तानी गर्दा कुन दरले कर कट्टी गर्नुपर्छ ? January 01, 2015
ठेक्का वा करार अन्तर्गत जतिसुकै भुक्तानीमा कर कट्टी गर्नुपर्छ वा निश्चित रकम भन्दा वढीको रकममा कर कट्टी गर्नुपर्छ ? January 01, 2015
ठेक्का वा करार अन्तर्गत भुक्तानी प्राप्त गर्ने पक्ष कर छुट संस्था भएमा अग्रिम कर कट्टी गर्नु पर्छ, पर्दैन ? January 01, 2015
विदेशी वा गैर वासिन्दा व्यक्तिलाई ठेक्का वा करार बापतको रकम भुक्तानी गर्दा कुन रकममा कतिका दरले कर कट्टी गर्ने कि पुरै ठेक अंकमा कट्टि गर्ने ? January 01, 2015
ठेक्का वा करार अन्तर्गत वस्तु र सेवा दुवैको आपूर्ति भएमा सेवाको आपूर्तिमा मात्र कर कट्टी गर्ने कि पुरै ठेक अंकमा ? January 01, 2015
अग्रिम कर कट्टी गर्दा मूल्य अभिवृद्धि कर सहितको मूल्यमा गर्ने कि सो वाहेकको,मूल्यमा गर्ने ? January 01, 2015
मूल्य अभिवृद्धि करमा दर्ता भएका व्यक्तिलाई ठेक्का वा करारको भुक्तानी गर्दा अग्रिम कर कट्टी गर्ने छुट्टै व्यवस्था छ कि अन्य सरह समान हो ? January 01, 2015
अग्रिम कर कट्टी गरेको रकम कहिले र कहाँ दाखिला गर्नुपर्छ ? January 01, 2015
अग्रिम कर कट्टी गर्दा विवरण पनि बुझाउनु पर्छ पर्दैन ? पर्छ भने कहिले बुझाउनु पर्छ ? January 01, 2015
रोजगारी आय मात्र हुनेले कसरी कर तिर्नुपर्दछ ? January 01, 2015
रोजगारी आय हुनेले कुन समयमा कर तिर्नुपर्दछ ? January 01, 2015
करको गणना कसले गर्छ ? January 01, 2015
करको गणना कसरी गरिन्छ ? January 01, 2015
पारिश्रमिक आयमा करको चुक्ता प्रमाणपत्र कसले दिन्छ ? January 01, 2015
वार्षिक पारिश्रमिक आय कसले प्रमाणित गर्नुपर्छ ? January 01, 2015
पारिश्रमिक वापत वासिन्दा / गैर वासिन्दा प्राकृतिक व्यक्तिलाई भुक्तानी गर्दा समान दरमा अग्रिम कर कट्टी गर्नु पर्दछ कि छुट्टा छुट्टै दरमा ? January 01, 2015
पारिश्रमिक आयमा बढी दाखिला भएको कर अर्को वर्ष मिलान गर्न पाउँछ पाउँदैन ? January 01, 2015