बारम्बार सोधिने प्रश्नहरु

Title Date
कर परीक्षणको क्रममा/प्रारम्भिक कर निर्धारणबाट कर अधिकृतले म उपर अन्याय गर्न लागेको भन्ने मलाई लागेमा प्रशासकीय पुनरावलोकन बाहेक उपचारको बाटो अरु केही छ ? January 01, 2015
प्रशासकीय पुनरावलोकनका लागि कति दिन भित्र कहाँ निवेदन दिनु पर्दछ ? January 01, 2015
प्रशासकीय पुनरावलोकन गर्नका लागि निवेदन दिदा करदाताले रकम दाखिला गर्नु पर्छ कि पर्दैन ? कति रकम दाखिला गर्नुपर्छ ? January 01, 2015
प्रशासकीय पुनरावलोकन गर्नका लागि आवेदन दिंदा धरौटी वापत बैँक जमानी राख्न मिल्छ मिल्दैन ? January 01, 2015
प्रशासकीय पुनरावलोकनबाट पनि मलाई चित्त नबुझेमा मैले के गर्ने ? January 01, 2015
ऐनले तोकेको म्याद (६० दिन) भित्र प्रशासकीय पुनरावलोकनबाट मैले उपचार पाइन भने मैले के गर्ने ? January 01, 2015
कस्तो अवस्थामा र के के कुराका लागि राजस्व न्यायाधिकरणमा पुनरावेदन गर्न पाईन्छ ? January 01, 2015
राजस्व न्यायाधिकरण कहाँ कहाँ छन् ? कुन कुन क्षेत्रको करदाताले कहाँ पुनरावेदन गर्नुपर्दछ ? January 01, 2015
राजस्व न्यायाधिकरणमा पुनरावेदन गर्दा धरौटी राख्नु पर्छ कि पर्दैन ? कति धरौटी राख्नुपर्छ ? January 01, 2015
राजस्व न्यायाधिकरणमा पुनरावेदन गर्न धरौटी राख्दा बैँक जमानत राख्न मिल्छ कि मिल्दैन ? January 01, 2015
प्रशासकीय पुनरावलोकनमा नगई सोझै राजस्व न्यायाधिकरणमा पुनरावेदन जान मिल्छ कि मिल्दैन ? January 01, 2015
VAT दर्ता भए पछि कुनकुन सूचना, कागजात तथा विवरणहरुको अभिलेख अनिवार्य रुपमा राख्नु पर्दछ ? January 01, 2015
खाता कहिले कहिले प्रमाणित गर्नु पर्दछ ? January 01, 2015
के कर अधिकृतबाट खाता प्रमाणित नगराई प्रयोग गर्नु हुन्छ ? January 01, 2015
खाता प्रमाणित नगरी प्रयोग गरेमा के हुन्छ ? January 01, 2015
VAT प्रयोजनका लागि प्रमाणित गरिएको खाता कति वर्षसम्म सुरक्षित राख्नु पर्दछ ? January 01, 2015
आ.व. को सुरूमा प्रमाणित गरेको खाता आ.व. समाप्त नहुँदै सकियो, मैले के गर्ने ? January 01, 2015
गत वर्ष प्रमाणित गरेको खातामा यस आ.व. लाई पुग्ने जति पानाहरू बाँकी छन् के मैले खाता पुनः प्रमाणित गर्नुपर्दछ ? January 01, 2015
म आफ्नो कारोवारको लेखा कम्प्युटरमा राख्न चाहन्छु, मैले के गर्नुपर्छ ? January 01, 2015
कर अधिकृत निरीक्षणका लागि मेरो कारोवार स्थलमा आएको / कर परीक्षणका वखत खाता प्रमाणित गरी माग्न मिल्छ ? January 01, 2015
कस्तो कस्तो खरिदलाई खरिद खातामा प्रविष्ट गर्न हुन्छ ? कस्तोलाई हुदैंन ? January 01, 2015
खरिद फिर्ता बिक्री फिर्तालाई कहाँ कसरी प्रविष्ट गर्ने ? January 01, 2015
ढिलो गरी प्राप्त गत महिनाको प्रविष्ट गर्न बाकी खरिद,बिक्री बिजक कसरी प्रविष्ट गर्नुपर्दछ ? January 01, 2015
खरिद, बिक्री बिजक खातामा कहिले प्रविष्ट गर्नुपर्दछ ? January 01, 2015
कर अधिकृतले निरिक्षण गरेको समयमा खरिद, बिक्री बिजक खातामा प्रविष्ट नगरेको पाइएमा के हुन्छ ? January 01, 2015