बारम्बार सोधिने प्रश्नहरु

Title Date
कृषिबाट आय आर्जन भएमा आयकर लाग्दछ कि लाग्दैन ? September 27, 2021
मदिराको कारोवार गर्दा अन्तःशुल्क ऐन वा मदिरा ऐन मध्ये कुन ऐन अनुसारको व्यवस्था परिपालन गर्नु पर्छ स्पष्ट पारी दिनु होस् ? September 26, 2021
इजाजतपत्र नलिई वा दर्ता नगरी अन्तःशुल्कजन्य बस्तुको कारोबार गरेमा के हुन्छ ? September 26, 2021
ईजाजतपत्रको नविकरण कहिले र कहाँ कसले मात्र गर्नु पर्दछ ? September 26, 2021
के क्यासिनोमा जुवा खेल्दा जीत भयो भने यस्तो अवस्थामा प्राप्त हुने रकम पनि आकस्मिक लाभ भित्र पर्दछ ? August 30, 2020
१० वर्ष भन्दा बढी समयसम्म प्रयोग गरेको र स्वामित्वमा रहेको घरजग्गा बिक्री गर्दा पूँजीगत आयको गणना हुन्छ त ? ५ वर्ष भन्दा बढीको स्वामित्वको घर जग्गामा हुने पूँजीगत लाभमा कर कति लाग्दछ ? January 01, 2015
२, ३ वर्षको एकमुष्ट भाडा भुक्तानी भएमा कुन समयमा अग्रिम कर कट्टी गर्नुपर्दछ ? January 01, 2015
e- filing गर्दा मेरो वास्तविक कारोवार अंक भन्दा फरक अंक प्रविष्ट भएछ, मैले सो सच्याउन के गर्नु पर्दछ ? January 01, 2015
e-TDS भनेको के हो ? January 01, 2015
e-TDS गर्नका लागि के मैले प्रत्येक पटक Username, Password दर्ता गराउनु पर्दछ ? January 01, 2015
e-TDS गर्ने प्रक्रिया के हो ? कसरी गर्नुपर्दछ ? January 01, 2015
Internet बाट अग्रिम कर कट्टी सम्बन्धी विवरण बुझाउने सुविधा छ छैन ? e-TDS गरेमा सो प्रमाणित कहाँबाट हुन्छ ? January 01, 2015
PAN क–कसले अनिवार्य रुपमा लिनु पर्दछ ? January 01, 2015
PAN का लागि फाराम भर्न नजानेमा थप जानकारीका लागि कहाँ सम्पर्क गर्ने ? January 01, 2015
PAN पाउन आवेदन गर्ने महिलाले आवेदन फर्ममा आफ्नो बुबाको नाम लेख्ने कि पति वा ससुराको ? January 01, 2015
PAN लिएपछि के प्रमाण प्राप्त हुन्छ ? January 01, 2015
PAN लिएर के फाइदा हुन्छ ? January 01, 2015
PAN लिन किन आवश्यक छ ? January 01, 2015
PAN लिन के के कुराहरुको जानकारी गराउन पर्दछ र कुन कागजातहरु कार्यालयममा पेश गर्नु पर्दछ ? January 01, 2015
PAN लिनका लागि कति दस्तुर बुझाउनु पर्दछ ? January 01, 2015
Personal PAN बाट Business PAN मा कसरी रुपान्तरण गर्न सकिन्छ ? January 01, 2015
Threshold भनेको के हो ? January 01, 2015
VAT दर्ता गर्न व्यवसायको मुख्य व्यक्ति स्वयं कार्यालयमा उपस्थित हुनु पर्दछ ? January 01, 2015
VAT दर्ता भए पछि कुनकुन सूचना, कागजात तथा विवरणहरुको अभिलेख अनिवार्य रुपमा राख्नु पर्दछ ? January 01, 2015
VAT प्रयोजनका लागि प्रमाणित गरिएको खाता कति वर्षसम्म सुरक्षित राख्नु पर्दछ ? January 01, 2015