बारम्बार सोधिने प्रश्नहरु

Title Date
कसूरसंग प्रत्यक्ष वा परोक्ष रुपमा प्रयोग भएका भाँडा बर्तन वा ज्यावल, मेशिन, उपकरण तथा सवारी साधनका सम्बन्धमा के कारबाही हुन्छ ? January 01, 2015
कसैलाई जिन्सी सामान उपहार दिएमा वा चिठ्ठा परेमा निजलाई कुन तरिकाले अग्रिम कर कट्टी गर्ने ? January 01, 2015
कसैले म्याद भित्र बुझाउनु पर्ने अन्तःशुल्क रकम नबुझाएमा कस्तो कारबाही हुन्छ .? January 01, 2015
कस्ता कस्ता रकम फिर्ता दावि गर्न पाइदैन ? January 01, 2015
कस्ता संस्थाहरुलाई कर छूट हुन्छ ? January 01, 2015
कस्तो अवस्थामा अन्तःशुल्क कट्टा गर्न पाइन्छ ? January 01, 2015
कस्तो अवस्थामा र के के कुराका लागि राजस्व न्यायाधिकरणमा पुनरावेदन गर्न पाईन्छ ? January 01, 2015
कस्तो अवस्थालाई काबु बाहिरको परिस्थिति भनिन्छ ? January 01, 2015
कस्तो आयलाई आकस्मिक लाभ भनिन्छ ? January 01, 2015
कस्तो कस्तो खरिदलाई खरिद खातामा प्रविष्ट गर्न हुन्छ ? कस्तोलाई हुदैंन ? January 01, 2015
कस्तो मर्काहरुकालागि प्रशासकीय पुनरावलोकल गराउन पाइन्छ ? January 01, 2015
काबुबाहिरको परिस्थितिका कारणले मैले कर रकम तोकिएको म्याद भित्र बुझाउन सकिन, के मैले करमा लाग्ने दस्तुर मिनाहा पाउन सक्छु ? पाउन सक्छु भने सोको प्रक्रिया के हो ? January 01, 2015
कारखानामा प्राप्त भएको अन्तःशुल्क टिकटको आम्दानी खर्चको हिसाब कसरी कसले राख्नु पर्छ ? January 01, 2015
कारोबारको आधारमा कर तिर्ने व्यक्तिले कति किस्तामा कर दाखिला गर्नुपर्छ ? January 01, 2015
कारोबारको लेखा ६ बर्ष सम्म सुरक्षित नराखेमा कति जरिवाना हुन्छ ? January 01, 2015
कारोबारको लेखा अद्यावधिक नराखेमा र कारोबारको लेखा निरीक्षण गर्न नदिएमा कस्तो सजायँ हुन्छ ? January 01, 2015
कारोबारमा आधारित कर भनेको के हो ? January 01, 2015
कारोवार नगरेको अबधिको विबरण पेश गर्नु पर्छ कि पर्दैन ? January 01, 2015
कारोवार शुरु गरेपछि दर्ताको लागि आबेदन गरे हुन्छ कि कारोबार शुरु गर्नु अगाडीनै आबेदन गर्नु पर्दछ ? January 01, 2015
कार्यालयमा पेश भएका विवरणको जाँच कसले गर्दछ ? January 01, 2015
किनेको मूल्यभन्दा शेयरको विक्री मूल्य कम भएमा के हुन्छ ? January 01, 2015
किस्ताबन्दी रुपमा बुझाउनु पर्ने कर भुक्तानी गर्ने समय कुन कुन हुन् । January 01, 2015
किस्तावन्दीमा कर दाखिला गर्न लाग्ने वार्षिक करको अनुमान कसरी गर्ने हो ? यस्तो अनुमानमा त्रुटि भयो भने के हुन्छ ? January 01, 2015
कुन कानूनी प्रावधानहरु पुरा नगरेमा सजाय गरिन्छ ? January 01, 2015
कुन कुन अबस्थामा अन्तःशुल्क अधिकृतले अन्तःशुल्क निर्धारण गर्न सक्तछ ? January 01, 2015