बारम्बार सोधिने प्रश्नहरु

Title Date
के एउटै व्यक्तिले एकभन्दा बढी PAN लिन सक्दैन ? January 01, 2015
PAN लिएर के फाइदा हुन्छ ? January 01, 2015
PAN का लागि फाराम भर्न नजानेमा थप जानकारीका लागि कहाँ सम्पर्क गर्ने ? January 01, 2015
के विदेशी नागरिक भएमा PAN पाउन सकिन्छ ? सकिन्छ भने के के कागजातहरु बुझाउनु पर्दछ ? January 01, 2015
PAN पाउन आवेदन गर्ने महिलाले आवेदन फर्ममा आफ्नो बुबाको नाम लेख्ने कि पति वा ससुराको ? January 01, 2015
गैर बासिन्दा व्यक्तिले PAN पाउन कसले आवेदन गर्नु पर्दछ ? January 01, 2015
के PAN प्रत्येक वर्ष नबीकरण गराउनु पर्दछ ? January 01, 2015
PAN लिएपछि के प्रमाण प्राप्त हुन्छ ? January 01, 2015
व्यक्तिगत स्थायी लेखा नम्बर लिएकोमा एकलौटी व्यवसाय गर्न चाहेमा सोही नम्बर प्रयोग गर्नको लागि के गर्नु पर्दछ ? January 01, 2015
कुन कुन अवस्थामा व्यक्तिगत स्थायी लेखा नम्बर दर्ता खारेज गर्न पाईन्छ ? January 01, 2015
व्यक्तिगत स्थायी लेखा नम्बर दर्ता खारेज गर्ने प्रक्रिया के हो ? January 01, 2015
आन्तरिक राजस्व विभागबाट स्थायी लेखा नम्बर (PAN) प्रदान गर्न स्वीकृति प्राप्त निकायहरु मार्फत VAT पनि दर्ता गर्न मिल्छ ? January 01, 2015
ब्यक्तिगत स्थायी लेखा नम्बर लिन अनलाइन विवरण भर्दा प्रयोग गर्ने युजर आइ डी र पासवर्ड के राख्नु पर्दछ ? January 01, 2015
ब्यक्तिगत स्थायी लेखा नम्बरलाई नविकरण गर्नु पर्दछ कि पर्दैन ? January 01, 2015
ब्यक्तिगत ब्यावसायिक स्थायी लेखा नम्बर लिएको ब्यक्तिले ब्यक्तिगत स्थायी लेखा नम्बर लिनु पर्दछ कि पर्दैन ? January 01, 2015
व्याज भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्छ पर्दैन ? January 01, 2015
व्याज भुक्तानीमा गरेको अग्रिम कर कट्टी मिलान गर्न पाइन्छ पाइदैन ? January 01, 2015
व्याज प्राप्त गर्न प्राकृतिक व्यक्ति र कम्पनि दुवै भएमा छुट्टा छुट्टै दरले अग्रिम कर कट्टी गर्नु पर्छ कि समान दरले ? January 01, 2015
वैंक तथा वित्तीय संस्थालाई तिरेको व्याजमा अग्रिम कर कट्टी गर्नु पर्छ पर्दैन ? January 01, 2015
सरकारी संस्थानले सरकारलाई तिरेको व्याजमा अग्रिम कर कट्टी गर्नु पर्छ पर्दैन ? January 01, 2015
कर छुट संस्थालाई भुक्तानी गरेको व्याजमा अग्रिम कर कट्टी गर्नु पर्छ पर्दैन ? January 01, 2015
पूँजीगत लाभ भनेको के हो ? January 01, 2015
पूँजीगत लाभमा कर लाग्छ, लाग्दैन ? January 01, 2015
पूँजीगत लाभमा करको गणना कसरी गरिन्छ ? January 01, 2015
पूँजीगत लाभ कर कसले निर्धारण गर्छ ? January 01, 2015