बारम्बार सोधिने प्रश्नहरु

Title Date
अग्रिम कर कट्टी (TDS) कहिले सम्म दाखिला गर्नु पर्दछ ? January 01, 2015
किस्ताबन्दी रुपमा बुझाउनु पर्ने कर भुक्तानी गर्ने समय कुन कुन हुन् । January 01, 2015
पूर्वानुमानित कर कहिले सम्म दाखिला गर्नु पर्दछ ? January 01, 2015
आय विवरण साथ दाखिला गर्नु पर्ने कर कहिले सम्म बुझाउनु पर्दछ ? January 01, 2015
संसोधित कर निर्धारण तथा संसयकर निर्धारणबाट कायम भएको कर बुझाउने समय कुन कुन हो ? January 01, 2015
कर बढी दाखिला भएमा उक्त वढी कर कसरी समायोजन गर्न सकिन्छ वा फिर्ता लिन सकिन्छ ? January 01, 2015
तोकिएको समयमा कर नबुझाएमा के कस्ता कानूनी प्रावधानको सामना गर्नु पर्ने हुन्छ ? January 01, 2015
कर भुक्तानी गर्दा राजस्व शीर्षक गल्तीले फरक परेमा सो रकमको हिसाव कसरी मिलाउने ? January 01, 2015
कर दाखिला गर्दा सवै प्रकारको कर एउटै राजस्व शिर्षकमा दाखिला गर्न मिल्छ मिल्दैन ? मिल्दैन भने विभिन्न प्ररकारको कर रकम कुन कुन राजस्व शिर्षकमा दाखिला गर्न सकिन्छ ? January 01, 2015
करचुक्ता प्रमाणपत्र भनेको के हो ? January 01, 2015
के करचुक्ताको प्रमाणपत्र अनिवार्य रुपमा लिनुपर्छ ? January 01, 2015
रोजगारीको आयमात्र हुने प्राकृतिक व्यक्तिले कर चुक्ता पाउँछ कि पाउँदैन ? January 01, 2015
वहाल र व्याज आय हुने प्राकृतिक व्यक्तिले कर चुक्ता पाउँछ कि पाउँदैन ? January 01, 2015
कृषि आय हुनेले कर चुक्ता प्रमाण पत्र पाउँछ कि पाउँदैन ? January 01, 2015
कर चुक्ता प्रमाण पत्र लिएपछि कर दायित्व बाँकी रहन्छ कि रहदैन ? January 01, 2015
कर चुक्ता प्रमाण पत्र प्राप्त गर्न कुनै शुल्क लाग्छ कि लाग्दैन ? January 01, 2015
व्यवसाय, रोजगारी वा लगानी वा अन्य कुनै कर योग्य आय नभएकोले कर चुक्ता प्रमाणपत्र पाउँछ कि पाउँदैन ? January 01, 2015
करदाताको अधिकारहरु के–के हुन् ? यस्तो अधिकारको प्रत्याभूति कहाँ भएको छ ? January 01, 2015
करदाताले आफनो अधिकारको दाबी गर्दा के कुनै कर्तव्यहरु पालना गर्नुपर्ने व्यवस्था पनि छ ? यदि छ भने यस्ता कर्तव्यहरु के–के हुन् ? January 01, 2015
करदाताको अधिकारको सम्मान भएन र यस विषयमा गुनासो गर्नु पर्‍यो भने कहाँ कहिले गुनासो गर्न सकिन्छ ? January 01, 2015
आन्तरिक राजश्व विभागले करदाताको गुनासो सुन्ने गरेको वुझेको छु । प्राप्त गुनासाका आधारमा उपयुक्त कारवाही गर्न कस्तो प्रकृया अपनाएको छ ? January 01, 2015
करदाताले गुनासो गर्न कहाँ सम्पर्क राख्नु पर्दछ ? हुलाकी ठेगाना, इमेल ठेगाना र टेलिफोन नम्बरहरु के–के हुन् ? कुनै ‘हटलाईन” को व्यवस्था पनि छ कि ? January 01, 2015
आफुले गरेको गुनासाको सुनुवाई भएको परिणाम कसरी थाहा पाउने ? January 01, 2015
प्रत्येक किस्तामा कति कर तिर्नु पर्दछ ? January 01, 2015
कारोबारमा आधारित कर भनेको के हो ? January 01, 2015