बारम्बार सोधिने प्रश्नहरु

Title Date
अवकाश कोषमा गरिने योगदान समान हुनुपर्छ कि परिवर्तन गर्न सकिन्छ ? January 01, 2015
अवकाश कोषमा जम्मा गरेको पैसा कसले र कहिले झिक्न पाइन्छ ? January 01, 2015
अवस्थामा VAT को दर्ता खारेज गर्न पाइन्छ ? January 01, 2015
आ.व. को सुरूमा प्रमाणित गरेको खाता आ.व. समाप्त नहुँदै सकियो, मैले के गर्ने ? January 01, 2015
आकष्मिक लाभमा छुट्टै कर लाग्दछ कि यसमा आयकर नै लाग्दछ ? January 01, 2015
आकस्मिक लाभ र पूँजीगत लाभमा के फरक छ ? January 01, 2015
आकस्मिक लाभको भुक्तानीमा अग्रिम कर कट्टी गर्नु पर्छ पर्दैन ? यदि पर्दछ भने कति प्रतिशतका दरले कर कट्टि गर्नु पर्दछ ? January 01, 2015
आन्तरिक राजश्व विभागले करदाताको गुनासो सुन्ने गरेको वुझेको छु । प्राप्त गुनासाका आधारमा उपयुक्त कारवाही गर्न कस्तो प्रकृया अपनाएको छ ? January 01, 2015
आन्तरिक राजस्व कार्यालयले मागेको वखत जानी जानी सूचना वा मद्दत नदिने व्यक्तिलाई कस्तो सजाय हुने व्यवस्था छ ? January 01, 2015
आन्तरिक राजस्व विभागबाट स्थायी लेखा नम्बर (PAN) प्रदान गर्न स्वीकृति प्राप्त निकायहरु मार्फत VAT पनि दर्ता गर्न मिल्छ ? January 01, 2015
आन्तरिक राजस्व विभागबाट स्थायी लेखा नम्वर (एब्ल् ० प्रदान गर्न स्विकृति प्राप्त निकायहरु मार्फत ख्ब्त् पनि दर्ता गर्न मिल्छ ? January 01, 2015
आन्तरिक राजस्व विभागबाट स्थायी लेखा नम्वर (एब्ल् ० प्रदान गर्न स्विकृति प्राप्त संस्थाले नै स्थायी लेखा नम्बर प्रमाणपत्र पनि उपलब्ध गराउँछ ? January 01, 2015
आन्तरिक राजस्व विभागले एब्ल् लिएको नलिएको, कागजात (जस्तै विल विजक) मा उल्लेख गरे नगरेको कसरी थाहा पाउछ ? January 01, 2015
आफुले गरेको गुनासाको सुनुवाई भएको परिणाम कसरी थाहा पाउने ? January 01, 2015
आफूले खरिद गरी कर कट्टी दावी गरिसकेको प्रयोग भैसकेका वस्तुहरु बिक्री गर्दा कुन मूल्यमा कर असूल गर्नु पर्दछ ? January 01, 2015
आफूले माग गरेको पूर्वादेश पाउन ढिला भयो भने के कस्तो अन्य कानूनी उपचार उपलब्ध छ ? January 01, 2015
आय विवरण साथ दाखिला गर्नु पर्ने कर कहिले सम्म बुझाउनु पर्दछ ? January 01, 2015
आय विवरणका फारामहरु कहाँबाट प्राप्त गर्न सकिन्छ ? January 01, 2015
आयकर कुन अवस्थामा फिर्ता हुन्छ ? January 01, 2015
आयकर फिर्ता कुन कार्यालयबाट पाउन सकिन्छ ? January 01, 2015
आयकर फिर्ताको लागि कति समय भित्र दावि गर्नु पर्छ ? January 01, 2015
आयकर फिर्ताको लागि के गर्नुपर्छ ? January 01, 2015
आयकरमा दर्ता भई एब्ल् लिइ सके पछि फेरी मूल्य अभिबृद्धि कर (ख्ब्त्) को लागि छुट्टै एब्ल् लिनु पर्दछ ? January 01, 2015
आयात गरिने चुरोटको कुन मूल्यमा अन्तःशुल्क लगाउनु पर्दछ ? January 01, 2015
इजाजत नवीकरण कहिले सम्म गरिसक्नु पर्छ ? January 01, 2015