बारम्बार सोधिने प्रश्नहरु

Title Date
मैले मेरो घर भाडामा लगाई आय आर्जन गर्दछु । अन्य कुनै कारोवार छैन । मलाई आयकर लाग्दछ कि लाग्दैन ? January 01, 2015
मैले विराटनगरमा खुद्रा पसलको व्यवसाय गर्दा एब्ल् लिएको थिएँ । सो व्यवसाय बन्द गरी म काठमाण्डौं आए र यहाँ उद्योग स्थापना गर्ने तयारी गर्दैछु । के काठमाण्डौंमा मैले पुनः छुट्टै एब्ल् लिनु पर्दछ January 01, 2015
मैले व्यक्तिगत स्थायी लेखा नम्बर लिएको छु, अब म एकलौटी व्यवसाय गर्न चाहन्छु, के मैले सोही नम्बर प्रयोग गर्न पाउँछु ? January 01, 2015
मैले व्यबसाय चलाउन लिएको अन्तःशुल्क इजाजतपत्रमा उद्देश्य थप्नु परेमा के गर्नु पर्छ ? January 01, 2015
मैले व्यावसायिक स्थायी लेखा नम्बर लिई एकलौटी व्यवसाय संचालन गरिरहेको छु, अब म व्यवसाय छाडी रोजगारी मात्र गर्न चाहन्छु, के मैले सोही नम्बर प्रयोग गर्न हुन्छ ? मैले के गर्नु पर्दछ ? January 01, 2015
मैले स्कूल संचालन गरेर हुने आयबाट परिवारको भरण पोषण गरेको छु ? के मलाई कर लाग्दछ ? January 01, 2015
मौजदातमा रहेको वियर कमी भएमा के कति सम्म मिन्हा दिइन्छ ? January 01, 2015
मौज्दातमा रहेको मदिरा विभिन्न कारणबाट कमी हुन गएमा त्यस्तो कमीको मिन्हा के कसरी दिने व्यवस्था छ ? January 01, 2015
यदि कसैका २ वटा घर भएमा कसरी करको गणना गरिन्छ? January 01, 2015
यो कर कहाँ बुझाउनु पर्छ ? January 01, 2015
यो प्रणाली अनुसार विक्री हुने बस्तु वा सेवाको अन्तःशुल्क असुल गर्ने प्रकृया के हो ? January 01, 2015
राजस्व न्यायाधिकरण कहाँ कहाँ छन् ? कुन कुन क्षेत्रको करदाताले कहाँ पुनरावेदन गर्नुपर्दछ ? January 01, 2015
राजस्व न्यायाधिकरणको फैसलाको कार्यान्वयन सम्बन्धित कार्यालयले कति समय भित्र गरी सक्दछ ? January 01, 2015
राजस्व न्यायाधिकरणको फैसलामा पनि चित्त नबुझे मैले थप कानूनी उपचार पाउन सक्दछु ? January 01, 2015
राजस्व न्यायाधिकरणमा कस्तो अवस्थामा पुनरावेदन लाग्न सक्दछ ? January 01, 2015
राजस्व न्यायाधिकरणमा पुनरावेदन गर्दा धरौटी राख्नु पर्छ कि पर्दैन ? कति धरौटी राख्नुपर्छ ? January 01, 2015
राजस्व न्यायाधिकरणमा पुनरावेदन गर्न धरौटी राख्दा बैँक जमानत राख्न मिल्छ कि मिल्दैन ? January 01, 2015
रोजगारी आय मात्र हुनेले कसरी कर तिर्नुपर्दछ ? January 01, 2015
रोजगारी आय हुनेले कुन समयमा कर तिर्नुपर्दछ ? January 01, 2015
रोजगारी मात्र आय हुनेले आय विवरण पेश गर्नु पर्छ वा पदैन ? January 01, 2015
रोजगारीको आय वाहेक अन्य आय प्राप्त भएमा के गर्नुपर्छ ? January 01, 2015
रोजगारीको आय हुने व्यक्तिले PAN लिनु पर्छ कि पर्दैन ? January 01, 2015
रोजगारीको आय हुने व्यक्तिले एब्ल् लिनु पर्छ कि पर्दैन ? January 01, 2015
रोजगारीको आय हुने व्यक्तिले सवारी साधनको सुबिधा वापत प्राप्त गरेको नगद रकम छ भने त्यस्तो रकमको आय गणना कसरी गर्नु पर्दछ ? January 01, 2015
रोजगारीको आयमा लाग्ने कर कहिले दाखिला गर्नु पर्दछ ? January 01, 2015