बारम्बार सोधिने प्रश्नहरु

Title Date
अग्रिम कर कट्टी गर्न छुट भएमा सो को जिम्मेवार व्यक्ति भुक्तानी दिने र लिने मध्ये को हुन्छ ? January 01, 2015
अग्रिम कर कट्टी कहिले गर्नुपर्छ ? January 01, 2015
अग्रिम कर कट्टी रकम मिलान गर्न कुनै वर्ष छुट भए पछिल्लो वर्षमा मिलान गर्न पाइन्छ वा पाइदैन ? January 01, 2015
अग्रिम कर कट्टी गरेको रकम कहाँ र कहिले दाखिला गर्नुपर्छ ? January 01, 2015
अग्रिम कर कट्टी रकम दाखिला गर्दा विवरण पेश गर्नु पर्छ पर्दैन ? January 01, 2015
Internet बाट अग्रिम कर कट्टी सम्बन्धी विवरण बुझाउने सुविधा छ छैन ? e-TDS गरेमा सो प्रमाणित कहाँबाट हुन्छ ? January 01, 2015
अवकाश कोष भनेको के हो ? January 01, 2015
अवकाश कोषमा कसले योगदान गर्दछ ? January 01, 2015
अवकाश कोषमा जम्मा गरेको पैसा कसले र कहिले झिक्न पाइन्छ ? January 01, 2015
अवकाश कोषबाट पैसा झिक्दा पैसा झिक्नेलाई कर लाग्छ लाग्दैन ? January 01, 2015
अवकाश कोषको आयमा कर लाग्छ लाग्दैन ? January 01, 2015
अवकाश कोषमा कति रकमसम्म योगदान गर्न सकिन्छ ? January 01, 2015
एकपटक अवकाश कोषमा योगदान गरेपछि सधै योगदान गर्नुपर्छ कि पर्दैन ? January 01, 2015
अवकाश कोषमा गरिने योगदान समान हुनुपर्छ कि परिवर्तन गर्न सकिन्छ ? January 01, 2015
अवकाश कोषको रकम कहाँ कहाँ लगानी गर्न सकिन्छ ? January 01, 2015
स्वीकृत अवकाश कोषमा पैसा जम्मा गरेमा के फाइदा हुन्छ ? January 01, 2015
स्वीकृत अबकाश कोषबाट रकम झिक्दा (भुक्तानी पाउँदा) कति प्रतिशत कर लाग्दछ ? January 01, 2015
कस्तो आयलाई आकस्मिक लाभ भनिन्छ ? January 01, 2015
आकस्मिक लाभको भुक्तानीमा अग्रिम कर कट्टी गर्नु पर्छ पर्दैन ? यदि पर्दछ भने कति प्रतिशतका दरले कर कट्टि गर्नु पर्दछ ? January 01, 2015
कसैलाई जिन्सी सामान उपहार दिएमा वा चिठ्ठा परेमा निजलाई कुन तरिकाले अग्रिम कर कट्टी गर्ने ? January 01, 2015
उपहार वा चिठ्ठा प्राप्त गर्ने व्यक्ति अग्रिम कर बुझाउन नसक्ने अवस्थाको भए के गर्ने ? January 01, 2015
कुनै व्यक्ति वा सँस्थाबाट प्राप्त चन्दा आकष्मिक लाभ अन्तर्गत पर्छ, पर्दैन ? January 01, 2015
कलाकार वा खेलाडीले पाउने पुरस्कारमा कर लाग्दछ कि लाग्दैन January 01, 2015
आकष्मिक लाभमा छुट्टै कर लाग्दछ कि यसमा आयकर नै लाग्दछ ? January 01, 2015
आकस्मिक लाभ र पूँजीगत लाभमा के फरक छ ? January 01, 2015