बारम्बार सोधिने प्रश्नहरु

Title Date
डिष्टिलरीले आफ्नो उत्पादन खुल्ला रुपमा वा जर्किनहरुमा विक्री गर्न हुन्छ कि हुँदैन ? January 01, 2015
ढिलो गरी प्राप्त गत महिनाको प्रविष्ट गर्न बाकी खरिद,बिक्री बिजक कसरी प्रविष्ट गर्नुपर्दछ ? January 01, 2015
तयार भएको वियरलाई बोतल वा क्यानमा भरीसके पछि पास्चराइज्ड् गर्नु पर्नाको कारण के हो ? January 01, 2015
तयारी मदिरा सुरक्षित साथ भण्डारण गरी राख्ने जिम्मा अन्तःशुल्क निरीक्षकको हो कि कारखाना धनीको ? January 01, 2015
तोकिए बमोजिमको अन्तःशुल्क विवरण कति कति अबधिमा पेश गर्नु पर्छ ? January 01, 2015
तोकिएको म्याद भित्र विभागले निर्णय नगरेमा के हुन्छ ? January 01, 2015
तोकिएको समय भित्र कर नतिरेमा के हुन्छ ? January 01, 2015
तोकिएको समयमा कर नबुझाएमा के कस्ता कानूनी प्रावधानको सामना गर्नु पर्ने हुन्छ ? January 01, 2015
तोकिएको समयमा फिर्ता नभएमा के हुन्छ ? January 01, 2015
तोकिएको समयमा विबरण पेश नगरेमा के हुन्छ ? January 01, 2015
दर्ता खारेज गर्न के के कागज चाहिन्छ ? January 01, 2015
दर्ता भएको व्यक्तिले कुनै माध्यमबाट प्रदर्शन वा घोषणा गरेको करलाग्ने वस्तु वा सेवाको विक्री मूल्यमा मूल्य उल्लेख गर्दा कसरी गर्नु पर्दछ ? January 01, 2015
दाखिल गर्नु पर्ने भन्दा घटी अन्तःशुल्क दाखिला गरेको देखिएमा त्यस्तो घटी अन्तःशुल्क रकम कसरी असूल गरिन्छ ? January 01, 2015
दावि भएको कति समय भित्र फिर्ता पाईन्छ ? January 01, 2015
दूर्गम क्षेत्रमा संचालन गरिने उद्योग धन्दाहरुवाट प्राप्त गर्ने आयमा कतिका दरले आयकर लाग्दछ ? January 01, 2015
द्वैमासिक विवरण बुझाउने सुविधा पाएको व्यक्तिले कर विवरण कहिले बुझाउनु पर्दछ ? January 01, 2015
नयाँ उत्पादन तथा व्राण्डको इजाजत सम्बन्धमा कानूनी व्यवस्था के रहेको छ ? January 01, 2015
नयाँ ब्राण्डको मदिरा उत्पादन गर्नु पर्दा स्वीकृति लिनु पर्छ कि पर्दैन ? पर्छ भने कहाँबाट स्वीकृति लिनु पर्दछ ? January 01, 2015
निजी उपयोगका लागि मदिरा उत्पादन गर्दा ईजाजतपत्र लिनु पर्छ कि पर्दैन? January 01, 2015
निजी भवन भन्नाले कति क्षेत्रफल सम्मलाई जनाउंछ ? January 01, 2015
नियमनकारी निकाय, प्राधिकरण जस्ता निकायहरुलाई भुक्तानी गरेको रोयल्टीमा अग्रिम कर कट्टी गर्नुपर्दछ वा पर्दैन ? January 01, 2015
निर्देशनात्मक दर्ता (Forced Registration) भनेको के हो ? यस सम्बन्धमा कस्तो कानूनी व्यवस्था रहेको छ ? January 01, 2015
निवृतिभरण, कर्मचारी संचयकोष र औषधी उपचार वापत पाइने रकममा कर लाग्दछ कि लाग्दैन ? January 01, 2015
निवृतिभरणमा कर लाग्दछ कि लाग्दैन ? कर्मचारी संचयकोष र औषधी उपचार वापत पाइने रकममा कर लाग्दछ कि लाग्दैन ? January 01, 2015
निष्कासन गरिने मदिराको हुने अन्तःशुल्क रकम निष्कासन गरेपछि दाखिला गर्नु पर्ने हो कि निष्कासन पूर्ब नै दाखिला गर्नु पर्छ ? January 01, 2015