बारम्बार सोधिने प्रश्नहरु

Title Date
तोकिएको समय भित्र कर नतिरेमा के हुन्छ ? January 01, 2015
मूल्य अभिवृद्धि कर रकम कहाँ बुझाउनु पर्दछ ? January 01, 2015
मू.अ.कर रकम जुनसुकै राजस्व खातामा बुझाए पनि हुन्छ ? January 01, 2015
कर रकम बुझाउने भौचर कर अधिकृतबाट प्रमाणित (दस्तखत) गराउनु पर्दछ ? January 01, 2015
के Account Payee चेकबाट कर भुक्तानी गर्न सकिन्छ ? January 01, 2015
मैले Good For Payment चेकबाट कर रकम म्याद भित्रै बुझाएको थिए, बैँकले कर भुक्तानी गर्ने म्याद पछि (२६ गते) मेरो खाताबाट घटाएको रहेछ, के मैले थप दस्तुर, व्याज तिर्नु पर्दछ ? January 01, 2015
काबुबाहिरको परिस्थितिका कारणले मैले कर रकम तोकिएको म्याद भित्र बुझाउन सकिन, के मैले करमा लाग्ने दस्तुर मिनाहा पाउन सक्छु ? पाउन सक्छु भने सोको प्रक्रिया के हो ? January 01, 2015
कस्तो अवस्थालाई काबु बाहिरको परिस्थिति भनिन्छ ? January 01, 2015
मैले गत वर्ष आयकर वापत दाखिला गरेको भौचरमा भूलले मूल्य अभिवृद्धि करको राजस्व शीर्षक लेखिएछ, मैले के गर्ने ? January 01, 2015
कर निर्धारण आदेशबमोजिमको कर, थप दस्तुर र व्याजको रकम कति दिनभित्र दाखिल गर्नु पर्छ ? January 01, 2015
कर योग्य कारोवार भन्नाले कस्तो कारोवारलाई बुझाउँदछ ? January 01, 2015
कुन मूल्यमा कर असूल गर्नुपर्दछ ? January 01, 2015
के वस्तु वा सेवा आपूर्ति गर्दा मूल्यमा दिईएको डिस्काउण्ट, कमिशन वा यस्तै अन्य व्यापारिक छुटको रकममा पनि कर असूल गर्नु पर्दछ ? January 01, 2015
कर लाग्ने मूल्यमा कुन कुन रकमहरु समावेश गर्नुपर्दछ ? January 01, 2015
बेदर्तावालबाट खरिद गरेको प्रयोग भैसकेका वस्तुहरु बिक्री गर्दा कुन मूल्यमा कर असूल गर्नु पर्दछ ? January 01, 2015
आफूले खरिद गरी कर कट्टी दावी गरिसकेको प्रयोग भैसकेका वस्तुहरु बिक्री गर्दा कुन मूल्यमा कर असूल गर्नु पर्दछ ? January 01, 2015
व्यवसायिक प्रयोगमा रहेका सम्पत्तिहरु बिक्री गर्दा कर असूल गर्नु पर्दछ ? January 01, 2015
एउटै वस्तु एकै दिनमा विभिन्न क्रेताहरुलाई भिन्न भिन्न मूल्यमा विक्री गर्न मिल्छ कि मिल्दैन? January 01, 2015
व्यवसायिक प्रयोजनको लागि खरिद गरेको वस्तु आफैंले उपभोग गर्दा कर असूल गर्नु पर्दछ कि पर्दैन ? January 01, 2015
कुनै मूल्य नलिई सित्तैमा कसैलाई दिएको वस्तु तथा सेवामा कर लाग्छ कि लाग्दैन ? January 01, 2015
वस्तु विक्री गर्दा उपभोक्ताले कर तिर्न मानेन वा बुझाएन भने पनि कर संकलन गरेको सरह व्यवहार गर्नु पर्दछ ? January 01, 2015
वस्तु विक्री गर्दा उपभोक्ताले कर तिर्न मानेन वा बुझाएन भने पनि कर संकलन गरेको सरह व्यवहार गर्नु पर्दछ ? January 01, 2015
नेपाल भित्र उत्पादन भएको वस्तुहरु निकासीको प्रकृया पूरा भइसकेपछि वा विदेशमा पुगिसकेपछि सम्बन्धित पार्टीले लिन अस्वीकार गरी वा अन्य कारणले पुनः पैठारी गर्नु परेमा के गर्नु पर्दछ ? January 01, 2015
मैले आफ्नो जमीनमा लगाएको सालको बोट (काठ) बिक्री गर्दा कर असूल गर्नु पर्छ की पर्दैन ? January 01, 2015
मू.अ.कर प्रयोजनको लागि करदाता भन्नाले के बुझिन्छ ? January 01, 2015