नागरिक वडापत्र

आन्तरिक राजस्व विभागको नागरिक वडापत्र

क्र.सं. प्रदान गरिने सेवाको विवरण पेश गर्ने कर्मचारी अन्तिम निर्णय दिने अधिकारी आवश्यक प्रमाण/कागजात समयावधि कोठा नं.
(क) अन्तःशुल्क शाखा १०५
मदिरा, वियर, चुरोट तथा सूर्तीजन्य पदार्थको नयाँ व्राण्डको परीक्षण उत्पादनको अनुमति दिने । शाखा अधिकृत महानिर्देशक / उप-महानिर्देशक १. परीक्षण उत्पादन गरिने पदार्थको ट्रेडमार्क, ब्राण्ड, शक्ति तथा साइज खुलाई सम्बन्धित करदाताको राजस्व बक्यौता नभएको स्पष्ट व्यहोरा सहितको आन्तरिक राजस्व कार्यालय/ करदाता सेवा कार्यालयको सिफारिस पत्र । ७ दिन
२. उद्योग विभागबाट प्राप्त ट्रेडमार्क दर्ता प्रमाणपत्र वा ट्रेडमार्क दावी विरोधका लागि औद्योगिक सम्पत्ति बुलेटिनमा प्रकाशन गर्ने निर्णयको पत्र ।
३. आवश्यकता अनुसार माग गरिएका अन्य कागजात ।
मदिरा तथा वियरको नमूना परीक्षणको लागि प्रयोगशाला पठाउने शाखा अधिकृत निर्देशक १. अन्तःशुल्क ऐन नियम, निर्देशिका तथा कार्यविधि बमोजिम  लेबलमा ट्रेडमार्क लगायतका खुलाउनु पर्ने कुरा खुलाई परीक्षण उत्पादन गरिएको पदार्थ सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयबाट प्रयोगशाला परीक्षणार्थ प्राप्त शिलवन्दी नमूना । ३ दिन
मदिरा, वियर, चुरोट तथा सूर्तीजन्य पदार्थको नयाँ ब्राण्डको व्यावसायिक उत्पादन अनुमति दिने । शाखा अधिकृत महानिर्देशक / उप-महानिर्देशक १. व्यावसायिक उत्पादन गरिने पदार्थको ट्रेडमार्क ब्राण्ड, शक्ति तथा साइज  खुलाई सम्बन्धित करदाताका राजस्व बक्यौता नभएको स्पष्ट व्यहोरा सहितको आन्तरिक राजस्व कार्यालय/करदाता सेवा कार्यालयको सिफारिस पत्र ।  ७ दिन
मदिरा, वियर, चुरोट तथा सूर्तीजन्य पदार्थको बोतलबन्दी तथा बट्टावन्दी गर्न प्याकिङ र साइजको स्वीकृति दिने । शाखा अधिकृत महानिर्देशक १. बोतलवन्दी तथा बट्टाबन्दी गर्न प्याकिङ र साइज स्वीकृतिका लागि प्राप्त पदार्थको उद्योग विभागबाट प्राप्त ट्रेडमार्क दर्ता प्रमाणपत्र वा ट्रेडमार्क दावी विरोधका लागि औद्योगिक सम्पत्ति बुलेटिनमा प्रकाशन गर्ने निर्णयको पत्र । ७ दिन
२. ट्रेड मार्क (ब्राण्ड) शक्ति तथा साइज खुलाई सम्बन्धित करदाताको राजस्व बक्यौता नभएको व्यहोरा सहितको आन्तरिक राजस्व कार्यालय÷करदाता सेवा कार्यालयको सिफारिस पत्र ।
३. बोतलवन्दी तथा बट्टावन्दी गरी प्याकिङ र साइजको स्वीकृति लिइएको परिवर्तनका लागि माग भएको अवस्थामा बाँकी मौज्दातको विवरण करदाताको राजस्व बक्यौता नभएको व्यहोरा सहितको आन्तरिक राजस्व कार्यालय÷करदाता सेवा कार्यालयको सिफारिस पत्र ।
(ख) प्रशासकीय पुनरावलोकन शाखा ३०८
1 प्रशासकीय पुनरावलोकन म्याद थप गर्ने शाखा अधिकृत महानिर्देशक 1.कर निर्धारण आदेशको प्रतिलिपी । सोही दिन
2. सम्बन्धित कार्यालयवाट कर निर्धारण आदेश बुझेको भर्पाइको प्रमाणित प्रतिलिपी ।
3. म्याद थपको निवेदन ।
2 प्रशासकीय पुनरावलोकनको निवेदन दर्ता गर्ने शाखा अधिकृत महानिर्देशक 1. निर्णयपर्चाको प्रमाणीत प्रतिलिपी सोही दिन
2. सम्बन्धित कार्यालयवाट कर निर्धारण आदेश बुझेको भर्पाइको प्रमाणित प्रतिलिपी ।
3. कर निर्धारण आदेशको प्रतिलिपी
4. म्याद थप गरेको भए थप गरेको पत्रको प्रतिलिपी
5. विवाद रहित कर रकम पुरै र विवादित कर रकमको एक तिहाइ रकम दाखिला गरेको  भौचरको प्रतिलिपी
6. सम्पुर्ण ब्यहोरा तथा आफ्नो जिकिर स्पष्ट खुलाएर लेखिएको निवेदन
7. अधिकृत ब्यक्तिको अनुपस्थितिमा कम्पनी वा प्रतिष्ठानले प्रदान गरेको अख्तियारीनामा वा वारेसनामा
3 निर्णय गर्ने माथि उल्लेखित प्रकृया पूरा भए पश्चात महानिर्देशकवाट निर्णय हुने ६० दिन भित्र
(ग) कर फिर्ता शाखा ३०५
1 कुटनीति  निकाय तथा  कुटनीतिज्ञको मूल्य अभिवृद्धि कर फिर्ता स्विकृत गर्ने शाखा अधिकृत निर्देशक /  उपमहानिर्देशक / महानिर्देशक 1. निवेदन  
2. नेपाल सरकार परराष्ट्र मन्त्रालयवाट सिफारिस भएका सक्कल कर विजक 30 दिन
3. ब्यक्तिको हकमा परराष्ट्रले जारी गरेको कुटनीतिक निस्सा
4. अनुसूची १७
कर छुटको सुविधा प्राप्त अन्तर्राष्ट्रिय संस्था, दुई वा वहुपक्षीय  सम्झौता  बमोजिम आयोजना तर्फको मूल्य अभिवृद्धि कर फिर्ता स्वीकृत गर्ने शाखा अधिकृत निर्देशक /  उपमहानिर्देशक / महानिर्देशक 1. निवेदन 30 दिन
२. नेपाल सरकार अर्थ मन्त्रालय र अनर्राष्ट्रिय संस्था दुई वा वहुपक्षीय सम्झौता बमोजिम कर छुट फिर्ता पाउने संस्था र नेपाल सरकार बिचको सम्झौता
३. अनुसूची १८
आयकर तथा अन्तःशुल्क फिर्ताको लागि सिफारिश भई आएको फिर्ता निर्णय गर्ने र फिर्ता रकम निकासाका लागि अर्थ मन्त्रालय पठाउने शाखा अधिकृत महानिर्देशक १. निवेदन ३० दिन
  २. कार्यालयवाट आयकर फिर्ता दिने निर्णय सहितको सिफारिस हुनुपर्ने
(घ)  करदाता सेवा शाखा भुइँ तल्ला
1 करदताको जिज्ञासा सम्बन्धमा जानकारी उपलब्ध गराउने । शाखा अधिकृत निर्देशक लिखित (मौखिक)  तुरुन्तै
करदाताको फाईल एक कार्यालयवाट अर्को कार्यालय सार्ने शाखा अधिकृत निर्देशक सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयको चिठी पत्र पत्र प्राप्त भएको ३ दिन भित्र
कल सेन्टर मार्फत प्राप्त हुने करदाताको गुनासो समस्या सुन्ने शाखा अधिकृत निर्देशक   तुरुन्त 
(ङ) कानुन शाखा         २१९
कानुनी राय उपन्यायाधिवक्ता/स.जि.न्यायधिवक्ता महानिर्देशक मिसिलमा संलग्न कागजात २ दिन
लिखित जवाफ उपन्यायाधिवक्ता/स.जि.न्यायधिवक्ता महानिर्देशक मिसिलमा संलग्न कागजात अदालतको 
अनुमतिमा जाने उपन्यायाधिवक्ता/स.जि.न्यायधिवक्ता महानिर्देशक मिसिलमा संलग्न कागजात हद म्याद 
वहस पैरवी उपन्यायाधिवक्ता/स.जि.न्यायधिवक्ता सम्बन्धित अदालत मिसिल प्रमाण पेशीको दिन
(च) नीति विश्लेषण शाखा ३०६
पुर्वादेश माग गर्ने शाखा अधिकृत /निर्देशक महानिर्देशक विभागले तोकेको ढाँचाको निवेदन ४५ दिन
(छ)  आर्थिक प्रशासन शाखा आ.प्र.शाखा भुइँतल्ला
सार्वजनिक खरिदको विल भुक्तानी लेखा नियन्त्रक महानिर्देशक खरिद प्रक्रियावाट निर्णय भई आएको प्रक्रिया पूरा भएको मितिले ३ दिनभित्र
क. सक्कल विल/भर्पाई
ख. कोटेशन
ग. निवेदन
घ. इष्टिमेट
ङ. नियमानुसार आवश्यक पर्ने अन्य प्रमाण कागजातहरु
कर तथा सदर स्याहा धरौटी फिर्ता लेखा नियन्त्रक महानिर्देशक सम्बन्धित निकायवाट निर्णय भई पेश हुन आउने आवश्यक कागजातहरु (निर्णय सहित) अर्थ मन्त्रालय र मलेनिका वाट निकासा प्राप्त मितिले ३ दिन भित्र
मूल्य अभिवृद्धि कर फिर्ता लेखा नियन्त्रक महानिर्देशक कर परिक्षण शाखावाट निर्णय भई पेश हुन आउने आवश्यक कागजातहरु (निर्णय सहित) निर्णय सहित फाइल प्राप्त मितिले ३ दिन
धरौटी फिर्ता लेखा नियन्त्रक महानिर्देशक १. निवेदन निर्णय भएको मितिले ३ दिन
२. करचुक्ता प्रमाणपत्र
३. मु.अ.क. समायोजन विवरण
४. धरौटी जम्मा गरेको सक्कल बैंक भौचर वा रसिद