बारम्बार सोधिने प्रश्नहरु

Title Date
मेरो दुइ स्थानमा रोजगारी छ । के मैले आय विवरण पेश गर्नु पर्दछ ? January 01, 2015
मेरो पारिश्रमिक आय बाहेक अरु आय छैन, के मैले आय विवरण बुझाउनु नै पर्दछ ? January 01, 2015
मेरो विभिन्न स्थानमा शाखाहरु छन्, के मैले प्रत्येक शाखाको छुट्टाछुट्टै विवरण छुट्टाछुट्टै आ.रा.का.मा बुझाउनु पर्दछ ? January 01, 2015
मेरो सहयोगले आन्तरिक राजस्व कार्यालयले गरेको राजस्वअसुलीको कति प्रतिशत रकम मैले पुरस्कार पाउँछु ? January 01, 2015
मेरो होलसेलको पसल छ । मैले विल विजक जारी गर्दा सामान खरीद गर्ने व्यक्तिको पनि एब्ल् उल्लेख गर्नु पर्दछ ? January 01, 2015
मैले Good For Payment चेकबाट कर रकम म्याद भित्रै बुझाएको थिए, बैँकले कर भुक्तानी गर्ने म्याद पछि (२६ गते) मेरो खाताबाट घटाएको रहेछ, के मैले थप दस्तुर, व्याज तिर्नु पर्दछ ? January 01, 2015
मैले VAT दर्ता खारेज गरि सकेको छु, अब फेरि म सोही व्यवसाय गर्न चाहन्छु, मैले के गर्नु पर्दछ ? January 01, 2015
मैले अन्तःशुल्कजन्य बस्तुको कारोबार गर्न लागेकोले सोको इजाजत कहिले र कहाँ लिनु पर्दछ ? January 01, 2015
मैले आ.रा.का.विराटनगरबाट स्थायी लेखा नम्बर -PAN_ पनि स्थगन गराई VAT दर्ता खारेज गरि सकेको छु, अब फेरि म सोही व्यवसाय आ.रा.का.पोखराको कार्यक्षेत्रबाट गर्न चाहन्छु, अब मैले कहाँ सम्पर्क गर्नुपर January 01, 2015
मैले आफ्नो जमीनमा लगाएको सालको बोट (काठ) बिक्री गर्दा कर असूल गर्नु पर्छ की पर्दैन ? January 01, 2015
मैले एब्ल् का लागि आवेदन गरेको कति समय पछि एब्ल् ऋब्च्म् पाउन सक्छु ? January 01, 2015
मैले एब्ल् का लागि निवेदन दिन फाराम त पाएँ, तर भर्न जानिन । यस बारे थप जानकारी मैले कहा पाउन सक्छु ? January 01, 2015
मैले एब्ल् लिनका लागि निवेदनको ढाँचा कसरी प्राप्त गर्न सक्दछु र यस्तो निवेदन मैले कहाँ दिनु पर्दछ ? January 01, 2015
मैले कर फिर्ता ढिलो पाउँदा वढी भएको रकम मात्र पाउँछु वा व्याज पनि पाउँछु कि? January 01, 2015
मैले गत वर्ष आयकर वापत दाखिला गरेको भौचरमा भूलले मूल्य अभिवृद्धि करको राजस्व शीर्षक लेखिएछ, मैले के गर्ने ? January 01, 2015
मैले चलाएको स्वदेशी मदिराको थोक व्यवसाय अरुलाई बेच्न चाहन्छू, मेरो नाउँको इजाजतपत्र अरुको नाउँमा नामसारी गर्न मिल्छ कि मिल्दैन ? January 01, 2015
मैले जस्तै समस्या भोगेको अर्को करदाताले पाएको पूर्वादेश मेरो सम्बन्धमा पनि लागू गर्न सकिन्छ ? January 01, 2015
मैले तिर्नु पर्ने सबै कर अग्रिम करको रुपमा तिरी सकेको छु । के मैले पनि आय विवरण बुझाउनु पर्दछ ? मैले आय विवरण नबुझाउदा के हुन्छ ? January 01, 2015
मैले दर्ता खारेजीका लागि निवेदन आ.रा.का. मा दर्ता गराइ दर्ता खारेजीको अवस्थामा भर्नुपर्ने कर विवरण (अनुसूची –११) भरी बुझाइ सकेको छु,के मैले मेरो दर्ता खारेज भएको मान्न मिल्छ ? January 01, 2015
मैले दर्ता खारेजीका लागि निवेदन आन्तरिक राजस्व कार्यालयमा दर्ता गराइ सकेको छु, तर कार्यालयले दर्ता खारेज भएको जानकारी दिएको छैन, के मैले विवरण बुझाइ रहनु पर्छ ? January 01, 2015
मैले दर्ता खारेजीको लागि निवेदन दिई सकेको छु, तर कार्यालयले दर्ता खारेज भएको जानकारी मलाई दिएको छैन ? यस्तो अवस्थामा के हुन्छ ? January 01, 2015
मैले पेश गरेको स्वयंकर निर्धारण बिबरण कस्तो अबस्थामा पूर्ण करपरीक्षण तथा थप अनुसन्धानमा पर्दैन ? January 01, 2015
मैले पैठारी गरेका बस्तुको अन्तःशुल्क निर्धारण कसरी कहिले गर्नु पर्ने हुन्छ ? January 01, 2015
मैले प्रोप्राइटरसीप फर्म वन्द गरी प्राइभेट लिमिटेड कम्पनी खोल्दैछु के मैले कम्पनीका लागि छट्टु ै एब्ल् लिनु पर्दछ ? January 01, 2015
मैले मेरो कारोवारका बारे ठ्याक्कै अनुमान गर्न सक्दिन । लेखापरीक्षण गराउन पनि सकेको छैन कार्यालयले नै न्यायोचित आधारमा करनिर्धारण गरिदिन सक्दैन ? January 01, 2015