बारम्बार सोधिने प्रश्नहरु

Title Date
साना व्यवसायीले VAT मा दर्ता हुनु पर्छ, पर्दैन ? September 28, 2021
Threshold को निर्धारण कसरी गरिन्छ ? September 28, 2021
Threshold हाल कति तोकिएको छ ? September 28, 2021
के कर अधिकृतले जुनसुकै बखत कर निर्धारण गरी कर दायित्व सिर्जना गर्न सक्दछ ? September 28, 2021
म आफ्नो कारोबारको आफू सँग भएको लेखा कार्यालयमा रहेको लेखा सँग भिडान भएको छ, छैन हेर्न चाहन्छु, मैले के गर्नु पर्दछ ? September 28, 2021
कर अधिकृतले कर निर्धारण गरेको सूचना मलाई नबुझाई मेरो व्यावसायिक ठेगानामा हुलाक मार्फत पठाईएको रहेछ,सो मैले ढिलो प्राप्त गरेको कारणले सो आदेशमा उल्लेखित म्यादभित्र जवाफ दिन सकिन र एकतर्फी रुपम September 28, 2021
विद्युतीय माध्यम (Internet) बाट विवरण भर्ने प्रक्रिया के हो ? September 28, 2021
चौमासिक कर अवधी भएका करदाताले कर विवरण कहिले कहिले बुझाउनु पर्छ ? September 28, 2021
मैले दाखिला गरेको भौचरमा भूलले राजस्व शीर्षक, खाता नं. स्थायी लेखा नं. फरक पर्‍यो, मैले के गर्ने ? September 27, 2021
मैले Account Payee चेकबाट कर रकम म्याद भित्रै बुझाएको थिए, बैँकले कर भुक्तानी गर्ने म्याद पछि (२६ गते) मेरो खाताबाट घटाएको रहेछ, के मैले थप दस्तुर, व्याज तिर्नु पर्दछ ? September 27, 2021
मू.अ.कर रकम नेपालभरि जुनसुकै स्थानको राजस्व बुझ्ने बैंकमा बुझाए पनि हुन्छ ? September 27, 2021
कर रकम बुझाउने राजस्व खाताहरू कुनकुन हुन् ? September 27, 2021
के माटो खन्ने कार्य सम्बन्धी ठेक्कामा कर लाग्दैन ? September 27, 2021
के करछुट हुने वस्तुसँग सम्बन्धित सेवामा कर लाग्दैन र कर छुट छ ? September 27, 2021
कुन कुन वस्तुमा कर लाग्दैन र कर छुट छ ? September 27, 2021
कस्तो अवस्थामा करछुटको सुविधा समाप्त भएको मानिन्छ ? September 27, 2021
कुनै संस्थाले कर छुट संस्थाको रूपमा दर्ता भई करछुटको प्रमाणपत्र प्राप्त गर्न र प्राप्त करछुटको सुविधालार्ई निरन्तरता दिन कस्ता प्रक्रिया र शर्त पुरा गर्नुपर्दछ । September 27, 2021
कर छुट पाउने संस्थाले प्रत्येक आय वर्षमा कर छुट प्रमाणपत्र नविकरण गर्नु पर्छ, पदैन ? September 27, 2021
कर छुट पाउने संस्थाको प्रमाणपत्र पाउन कसले निवेदन दिनुपर्दछ ? September 27, 2021
कर छूट पाउने संस्थाले वर्षेनी आय विवरण आन्तरिक राजस्व कार्यालयमा बुझाउनु पर्दछ ? के यो सत्य हो ? September 27, 2021
कर छूट पाउने संस्थाले के वर्षेनी आय विवरण पेश गर्नु पर्दछ ? September 27, 2021
कर छूट पाउने संस्थाले के आन्तरिक राजस्व विभागमा दर्ता हुनु पर्दछ ? यस्तो दर्ता प्रमाणपत्र के वर्सेनि नविकरण गर्नु पर्दछ ? September 27, 2021
प्राकृतिक व्यक्तिको कति आय भएमा कर लाग्छ ? September 27, 2021
आयकर जहाँ तिरेपनि हुन्छ कि निश्चित स्थानमा तिर्नुपर्छ September 27, 2021
रोजगारीको आयमा कुन कुन आय समावेश हुन्छ ? September 27, 2021