बारम्बार सोधिने प्रश्नहरु

Title Date
मैले तिर्नु पर्ने सबै कर अग्रिम करको रुपमा तिरी सकेको छु । के मैले पनि आय विवरण बुझाउनु पर्दछ ? मैले आय विवरण नबुझाउदा के हुन्छ ? May 09, 2024
कर छूट पाउने संस्थाले के वर्षेनी आय विवरण पेश गर्नु पर्दछ ? May 09, 2024
कर छूट पाउन दिइने निवेदनसाथ कति दस्तुर बुझाउनु पर्दछ ? May 09, 2024
स्वय कर निर्धारणमा त्रुटि भयो भने के हुन्छ ? मैले जानाजानी त्रुटी नगर्दा पनि के शुल्क तिर्नु पर्दछ ? May 09, 2024
कर छूट पाउने संस्थाले के आन्तरिक राजस्व विभागमा दर्ता हुनु पर्दछ ? यस्तो दर्ता प्रमाणपत्र के वर्सेनि नविकरण गर्नु पर्दछ ? May 09, 2024
लेखा परिक्षण गराउदा के कर लेखा परिक्षण छुट्टै गराउनु पर्दछ ? यस्तो कर लेखा परिक्षण के आन्तरिक राजस्व विभागबाट स्वीकृति प्राप्त हुनु पर्दछ ? May 09, 2024
कर छूट हुने प्रमाण पाउन कुनै संस्थाले के के गर्नु पर्दछ ? यस्तो आवेदन पत्रमा कुन कुन विवरण खुलाउनु पर्दछ ? के के कागजातहरु पेश गर्नु पर्दछ ? May 09, 2024
कर छूट हुने संस्थाले प्राप्त गर्ने कुन कुन रकममा कर छूट हुन्छ ? May 09, 2024
के स्वयंकर निर्धारण बिबरण गल्ती भएमा मैले आफैं सच्याई संशोधित गरेको बिबरण पेश गर्न पाईन्छ ? May 09, 2024
कर छूट हुने संस्थाको जुन सुकै आयमा पनि कर छूट हुन्छ ? May 09, 2024
कस्ता संस्थाहरुलाई कर छूट हुन्छ ? May 09, 2024
स्वयंकर निर्धारण बिबरण कहिले बुझाउनु पर्दछ ? यदि म्याद भित्र बुझाउन सकिएन भने के गर्नु पर्दछ ? May 09, 2024
PAN for all (सबैका लागि स्थायी लेखा नम्बर) भनेको के हो? May 09, 2024
ब्यावसायिक स्थायी लेखा नम्बरको कार्ड हरायो भने के गर्ने ? May 09, 2024
के कारोवारको प्रकृति पिच्छे छुट्टै आय विवरण भर्नु पर्दछ ? विवरण भर्न मद्दत पुग्ने कुनै निर्देशिका छ कि ? May 09, 2024
ब्यक्तिगत ब्यावसायिक स्थायी लेखा नम्बर लिएको ब्यक्तिले ब्यक्तिगत स्थायी लेखा नम्बर लिनु पर्दछ कि पर्दैन ? May 09, 2024
स्थायी लेखा नम्बर लिन अनलाइन विवरण भर्दा प्रयोग गर्ने युजर आइ डी र पासवर्ड के राख्नु पर्दछ ? May 09, 2024
आय विवरणका फारामहरु कहाँबाट प्राप्त गर्न सकिन्छ ? May 09, 2024
स्थायी लेखा नम्बरका बारेमा थप जानकारी लिनु परेमा कहाँ कसलाई सम्पर्क गर्नुपर्दछ ? May 09, 2024
आन्तरिक राजस्व विभागबाट स्थायी लेखा नम्बर (PAN) प्रदान गर्न स्वीकृति प्राप्त संस्थाले नै स्थायी लेखा नम्बर प्रमाणपत्र पनि उपलब्ध गराउँछ ? May 09, 2024
आन्तरिक राजस्व विभागबाट स्थायी लेखा नम्बर (PAN) प्रदान गर्न स्वीकृति प्राप्त निकायहरु मार्फत VAT पनि दर्ता गर्न मिल्छ ? May 09, 2024
व्यावसायिक स्थायी लेखा नम्बर लिई एकलौटी व्यवसाय संचालन गरिरहेकोमा व्यवसाय छाडी रोजगारी मात्र गर्न चाहेमा के गर्नु पर्दछ ? May 09, 2024
व्यक्तिगत स्थायी लेखा नम्बर लिएकोमा एकलौटी व्यवसाय गर्न चाहेमा सोही नम्बर प्रयोग गर्नको लागि के गर्नु पर्दछ ? May 09, 2024
PAN नलिई कारोवार गरेमा कस्तो कानूनी सजाय हुन्छ ? May 09, 2024
घरमै बसेर कम्प्यूटरबाट PAN लिन पाउने सुविधा छ, छैन ? May 09, 2024