बारम्बार सोधिने प्रश्नहरु

Title Date
कर फिर्ता पाउने सुविधा प्राप्त (कुटनीतिक) व्यक्तिलाई बीजक जारी गर्दा कर असूल गर्नु पर्दछ ? January 01, 2015
कर बढी दाखिला भएमा उक्त वढी कर कसरी समायोजन गर्न सकिन्छ वा फिर्ता लिन सकिन्छ ? January 01, 2015
कर भुक्तानी गर्दा राजस्व शीर्षक गल्तीले फरक परेमा सो रकमको हिसाव कसरी मिलाउने ? January 01, 2015
कर योग्य कारोवार भन्नाले कस्तो कारोवारलाई बुझाउँदछ ? January 01, 2015
कर रकम बुझाउने भौचर कर अधिकृतबाट प्रमाणित (दस्तखत) गराउनु पर्दछ ? January 01, 2015
कर लाग्ने मूल्यमा कुन कुन रकमहरु समावेश गर्नुपर्दछ ? January 01, 2015
कर विवरण अनुसार तिर्नुपर्ने कर कहिलेसम्म तिर्नु पर्दछ ? January 01, 2015
करको गणना कसरी गरिन्छ ? January 01, 2015
करको गणना कसले गर्छ ? January 01, 2015
करको गणना कसले गर्छ ? January 01, 2015
करको गणना गलत भएमा के गर्नुपर्छ ? January 01, 2015
करको भुक्तानी कहाँ गर्नुपर्छ ? January 01, 2015
करको भुक्तानी कुन समयमा गर्नु पर्दछ ? January 01, 2015
करचुक्ता प्रमाणपत्र भनेको के हो ? January 01, 2015
करदाताको अधिकारको सम्मान भएन र यस विषयमा गुनासो गर्नु पर्‍यो भने कहाँ कहिले गुनासो गर्न सकिन्छ ? January 01, 2015
करदाताको अधिकारहरु के–के हुन् ? यस्तो अधिकारको प्रत्याभूति कहाँ भएको छ ? January 01, 2015
करदाताको मृत्यु भएमा वा करदाता कानूनी व्यक्ति भई विघटन भएमा सो करदाताको विवरण कसले बुझाउनु पर्दछ ? January 01, 2015
करदातालाइ अन्तःशुल्क ऐन तथा नियमावली बमोजिम के के अधिकार हुनेछ ? January 01, 2015
करदाताले आफनो अधिकारको दाबी गर्दा के कुनै कर्तव्यहरु पालना गर्नुपर्ने व्यवस्था पनि छ ? यदि छ भने यस्ता कर्तव्यहरु के–के हुन् ? January 01, 2015
करदाताले गुनासो गर्न कहाँ सम्पर्क राख्नु पर्दछ ? हुलाकी ठेगाना, इमेल ठेगाना र टेलिफोन नम्बरहरु के–के हुन् ? कुनै ‘हटलाईन” को व्यवस्था पनि छ कि ? January 01, 2015
करपाटी कहाँ राख्नुपर्छ ? January 01, 2015
करपाटी नराखेमा के हुन्छ ? January 01, 2015
करपाटी भनेको के हो ? January 01, 2015
करपाटीको आकार कति हुनुपर्छ ? January 01, 2015
कलाकार वा खेलाडीले पाउने पुरस्कारमा कर लाग्दछ कि लाग्दैन January 01, 2015