वि.सं:
नेपाल संवत: ११४६ पोहेलागा सप्तमी - २२
फराकिलो कराधार, पारदर्शी एवं न्यायोचित कर प्रणालीमार्फत आर्थिक-सामाजिक विकासमा सहयोगी एवं सबल संगठनको रुपमा विकास गर्ने ।
समतामूलक, प्रगतिशील, पारदर्शी र पूर्वानुमानयोग्य कर प्रणाली सुनिश्चित गर्ने।
कर प्रशासन तथा सुधार कर नीति तर्जुमा र कार्यान्वयन करदाता सेवा र शिक्षा अनुसन्धान र विकास सूचना प्रविधि व्यवस्थापन
उपयुक्त कर नीति तथा उत्कृष्ट सेवाको माध्यमबाट कर सहभागिता सुनिश्चित गर्ने।