वि.सं:
नेपाल संवत: ११४६ चौलाथ्व चतुर्दशी - १४
१८ चैत, २०८२
आयकर ऐन, 2058 को दफा 94 को उपदफा (1) बमोजिम आय वर्ष 2082/083 को तिर्नुपर्ने अनुमानित करको दोस्रो किस्ता बापतको कर रकम र बाँकी बक्यौता (मू.अ.कर, आय कर, अग्रीम कर कट्टी र अन्तःशुल्क) भए सो समेत यही 2082 चैत्र मसान्त भित्रै दाखिला गरी प्रचलित ऐन तथा नियमावली बमोजिम लाग्ने ब्याज तथा शुल्कबाट बच्नुहुन अनुरोध छ।