महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलाथ्व त्रयोदशी - १३

आ.व. ८२/८३ को अनुमानित करको दोस्रो किस्ताको सूचना

FY 82.83 Second Installment Notice

आ.व. ८२/८३ को अनुमानित करको दोस्रो किस्ताको सूचना

आयकर ऐन, २०5८ को दफा ९४ को उपदफा (१) बमोजिम आय वर्ष २०८२/०८३ को निर्नुपर्ने अनुमानित करको दोस्रो किस्ता बापतको कर रकम र बाँकी बक्यौता (VAT, Income Tax, ExciseTDS) भए सो समेत यही २०८२ चैत्र मसान्त भित्रै दाखिला गरी ऐन अनुसार लाग्ने शूल्क र ब्याजबाट बच्नुहुन अनुरोध छ।