सार्वजनिक सूचना।
आर्थिक ऐन, २०८३ ले संशोधन गरेको मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची–१ (कर छुट हुने वस्तु तथा सेवाहरू) अन्तर्गत समूह ११: अन्य वस्तु तथा सेवाको खण्ड (अ) मालवस्तुहरू अन्तर्गत शीर्षक ४४.०१ मा उल्लिखित सबै मालवस्तुहरूमा कर छुट हुने नभई उक्त शीर्षक अन्तर्गतको उपशीर्षक ४४०१.३२.०० मा उल्लिखित काठको ब्रिकेटहरूमा मात्र मूल्य अभिवृद्धि कर छुट हुने सम्बन्धी सार्वजनिक सूचना।