अनलाइन व्यवसाय गर्नेहरूका लागि जरूरी सूचना
Facebook, Tiktok, Instagram जस्ता विभिन्न सामाजिक सञ्जालको माध्यमबाट वस्तु वा सेवाको अनलाइन कारोबार गर्दा समेत अनिवार्य रूपमा स्थायी लेखा नं. (PAN) लिई करको दायरामा आएर मात्र कारोबार गर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ। अन्यथा कर कानुन बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ।