समसामयिक
Kamala Kharel

श्री कमला खरेल

प्रमुख कर अधिकृत

आन्तरिक राजस्व कार्यालय टंगाल तपाईलाई हार्दिक स्वागत गर्दछ ।

Read More

यस कार्यालयको कार्यक्षेत्र काठमाडौं महानगरपालिकाकाे वडा नं २, ४ र ५ हो । वि.सं. २०८० असारमसान्तसम्ममा यस कार्यालयमा जम्मा ८१,०२३ करदाताहरु दर्ता भएको ITS System को तथ्याङ्कले जनाउंदछ । जसमध्ये शिक्षातर्फ ६, अन्तःशुल्कतर्फ ७८८, स्वास्थ्यसेवातर्फ ४, आयकर (व्यवशायिक लेखा न‌ंवर) तर्फ १५,८४३  मूल्य अभिवृद्धि करमा दर्ता भएका ४,७०३  व्यक्तिगत स्थायी लेखा न‌ंवर लिने ५९,६३३  र अग्रिम आयकर दाखिला प्रयाेजनार्थ डव्लु पान लिने करदाता ४६ समेत संलग्न छन् ।

 

CONTACT DETAILS

आन्तरिक राजस्व कार्यालय टंगाल

Das Tower (Third & Fifth floor), Lazimpat, kathmandu

01-4439476, 01-4439477, 01-4439479

iro-tangal@ird.gov.np

Branch Office Map