समसामयिक
Himlal Chapagain

हिमलाल चापागाई

कर अधिकृत

कर प्रशासनलाई अझ सुदृढ र आधुनिक बनाई करदातालाई प्रदान गरिने सेवामा प्रभावकारिता ल्याई अधिकतम राजस्व परिचालन गर्न, करदाताको आवश्यकतामा आधारित करदाता शिक्षा आदि कार्यहरु कुशल तरिकाले सम्पादन गर्नका लागि नेपाल सरकार (मन्त्रिपरिषद) को मिति 2076/09/21 को निर्णयानुसार आन्तरिक राजस्व कार्यालय, दमौलीको मातहत रहने गरी मिति 2077/05/01 देखी यस कार्यालयले गोरखा जिल्ला अन्तर्गतका करदाताहरुलाई सेवा प्रवाह गर्दै आइरहेको छ।यो कार्यालय गोरखा जिल्लाको सदरमुकाम गोरखा, आलेगाँउमा अवस्थित छ।

यस कार्यालयले आफ्नो कार्यक्षेत्र भित्र आयकर, मूल्य अभिवृद्धि कर र अन्तः शुल्क कर सम्बन्धी नीतिहरुको कार्यान्वयन र सेवा प्रवाह गर्दछ ।

CONTACT DETAILS

करदाता सेवा कार्यालय गोरखा

Gorkha

064-420066

tso-gorkha@ird.gov.np

Branch Office Map