सोच (Vision)
फराकिलो कराधार, पारदर्शी एवं न्यायोचित कर प्रणालीमार्फत आर्थिक-सामाजिक विकासमा सहयोगी एवं सबल संगठनको रुपमा विकास गर्ने ।
समग्र उद्देश्य (Overall Objective)
समतामूलक, प्रगतिशील, पारदर्शी र पूर्वानुमानयोग्य कर प्रणाली सुनिश्चित गर्ने ।
कार्यादेश (Mandates)
- कर प्रशासन तथा सुधार
- कर नीति तर्जुमा र कार्यान्वयन
- करदाता सेवा र शिक्षा
- अनुसन्धान र विकास
- सूचना प्रविधि व्यवस्थापन