वि.सं:
नेपाल संवत: ११४६ दिल्लाथ्व त्रयोदशी - १३
आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आय वर्ष २०८२/०८३ को तिर्नुपर्ने अनुमानित करको तेस्रो किस्ता बापतको कर रकम यही २०८३ असार मसान्त भित्रै दाखिला गरी ऐन अनुसार लाग्ने शूल्क र ब्याजबाट बच्नुहुन अनुरोध छ।