आन्तरिक राजस्व कार्यालय कलंकीको कार्यक्षेत्र

कार्यक्षेत्र

आ.रा.का. कलंकीको कार्यक्षेत्र सम्बन्धित जानकारी

यस कार्यालयको हालको कार्यक्षेत्र अन्तर्गत काठमाण्डौ माहनगरपालिका वडा नं. १५, चन्द्रागिरी नगरपालिका, नागार्जुन नगरपालिका, कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिका रहेको छ।