आर्थिक विधेयक, २०८३ छुट तथा स्कीम

आर्थिक विधेयक, २०८३ छुट तथा स्कीम

आन्तरिक राजस्व कार्यालय कलङ्की अन्तर्गतका सम्पूर्ण करदाताहरूले आर्थिक विधेयक, २०८३ ले प्रदान गरेको छुट तथा स्कीम सुविधाको लागि २०८३ साल पुष मसान्त सम्ममा निवेदन पेश गरी लाभ लिनुहुन अनुरोध गरिन्छ।