About

करदाता सेवा कार्यालय फिदिम

हाम्रो बारे

पाँचथर र ताप्लेजुङ जिल्लाका करदाताहरुलाई सहज रुपमा करमा सहभागी गराउन सहजीकरण गर्ने कर कानूनको परिपालना गराउने तथा कर सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले वि सं २०७५ सालमा पाँचथर जिल्लाको सदरमुकाम फिदिममा करदाता सेवा कार्यालयको रुपमा यो कार्यालयको स्थापना भएको हो । कर प्रशासनको सक्षमता अभिवृद्धि गर्नका लागि हामि निरन्तर रुपमा लागिपरेका छौँ ।