About

करदाता सेवा कार्यालय दिक्तेल, खोटाङको वेब साईटमा हजुरहरुलाई हार्दिक स्वागत छ ।

करदाता सेवा कार्यालय दिक्तेल, खोटाङको वेबसाईटमा यहाँलाई हार्दिक स्वागत छ । यस कार्यालयको कार्यक्षेत्र खोटाङ जिल्ला रहेको छ । यस कार्यालयले कानुन बमोजिमको  कर प्रशासन (आयकर, मूल्य अभिवृद्वि कर,अन्तःशुल्क) सम्बन्धी तथा अन्य तोकिएको सेवाहरु प्रवाह गर्दछ ।

आम नेपाली नागरिक तथा करदाताहरुलाई उच्च सम्मान गर्दै नेपाल सरकारको ऐन, नियम, नीति, निर्देशिका तथा निर्देशन अनुसार सक्रिय रुपमा छिटो, छरितो, गुणस्तरीय र करदातामैत्री सेवा प्रवाह गर्न यस कार्यलय प्रतिबद्व रहेको छ ।