About

स्वागत मन्तब्य

करदाता सेवा कार्यालय वेशीशहरको वेवसाइटमा यहाँलाई स्वागत छ। यसले मनाङ्ग र लमजुङ्ग जिल्लामा मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क  कानूनहरुको कार्यान्वयन गर्दछ ।