About

कर्मचारी विवरण

परिचय

सिमरामा रहेको तत्कालीन मुल्य अभिवृद्धि कर कार्यालय र कलैयामा रहेको कर कार्यालय गाभिएर वि.सं. सालमा आन्तरिक राजस्व कार्यालय, सिमराको स्थापना भएको । 5 कठ्ठा जमिनमा बनेका २ वटा भवनमा कार्यालयको कार्य संचालन हुँदै आएको छ । यसको कार्यक्षेत्र बारा र रौतहट जिल्ला रहेको छ । यस अन्तर्गत बारा र रौतहटको ३ वटा करदाता सेवा कार्यालय रहेको ।