संगठन संरचना

आन्तरिक राजस्व कार्यालय पुतलिसडकको वेव साईटमा यहाँलाई स्वागत छ। यस कार्यालयबाट प्रदान हुने सेवाहरुको लागि विद्युतीय माध्यमको उपयोग(करदाता पोर्टल)का अतिरिक्त कर सम्बन्धी नीति, कानून, कार्यविधिगत विषय एवं कर राजस्व सम्बन्धी अध्यावधिक सूचना तथा आधारभूत जानकारी हासिल गर्न करदाता लगायत करका सम्बन्धमा जानकारी राख्न चाहने सबै इच्छुक व्यक्तिहरूलाई यो साईट उपयोगी हुने अपेक्षा राखिएको छ।