About

संगठन संरचना

Download PDF: संगठन संरचना

करदाताहरुमा अनुरोध

Download PDF: करदाताहरुमा अनुरोध

कार्यालयको वेव साईटमा स्वागत छ

आन्तरिक राजस्व कार्यालय जोरपाटीको वेव साईटमा यहाँलाई स्वागत छ।यस कार्यालयबाट प्रदान हुने सेवाहरुको लागि बिद्युतीय माध्यमको उपयोग(करदाता पोर्टल)का साथै कर सम्बन्धी नीति, कानून एवं कार्यविधिगत विषय तथा कर राजस्व सम्बन्धी अध्यावधिक सूचना तथा आधारभूत जानकारी हासिल गर्न यो साईट उपयोगी हुने अपेक्षा राखिएको छ।