About

कार्यालयको स‌क्षिप्त परिचय

यस कार्यालय झापा जिल्लाको दमक नगरपालिकाको वडा न‌.-5 मा अवस्थित रहेको छ । मिति 2069 साल बैसाख 15 गते करदाता सेवा कार्यालयको रुपमा स्थापना भएको यो कार्यालय मिति 2075 साल भदो 18 गते देखि आन्तरिक राजस्व कार्यालयको रुपमा स्थापना भएको छ । यस कार्यालयको आ.व. 2078/079 को बार्षिक कर स‌कलन गर्ने लक्ष्य 1355653000 रहेको छ भने आयकरमा 20683 मु.अ.करमा 2232 अन्त शुल्कमा 1737 र व्यक्तिगत स्था.ले.न‌. 21695 दर्ता रहेका छन ।