कार्यालयको कार्यक्षेत्र
यस कार्यालयको कार्यक्षेत्र कलैया उप.म.न.पा., महागढी न.पा., सिम्रौनगढ न.पा., पचरौता न.पा., फेटा गाँउपालिका, विश्रामपुर गाँउपालिका, प्रसौनी गाउँपालिका, आदर्श कोटवाल गाँउपालिका, करैयामाई गाउँपालिका, देवताल गाउँपालिका, बारागढी गाउँपालिका र सुवर्ण गाउँपालिका गरी जम्मा १२ वटा स्थानिय तहहरु रहेका छन ।