यस कार्यालयको कार्यक्षेत्र काठमाडौं महानगरपालिकाकाे वडा नं २, ४ र ५ हो । वि.सं. २०८० असारमसान्तसम्ममा यस कार्यालयमा जम्मा ८१,०२३ करदाताहरु दर्ता भएको ITS System को तथ्याङ्कले जनाउंदछ । जसमध्ये शिक्षातर्फ ६, अन्तःशुल्कतर्फ ७८८, स्वास्थ्यसेवातर्फ ४, आयकर (व्यवशायिक लेखा नंवर) तर्फ १५,८४३ मूल्य अभिवृद्धि करमा दर्ता भएका ४,७०३ व्यक्तिगत स्थायी लेखा नंवर लिने ५९,६३३ र अग्रिम आयकर दाखिला प्रयाेजनार्थ डव्लु पान लिने करदाता ४६ समेत संलग्न छन् ।
आन्तरिक राजस्व कार्यालय टंगाल
Das Tower (Third & Fifth floor), Lazimpat, kathmandu
01-4539476, 01- 4539477, 01- 4539478, 01-4539479
iro-tangal@ird.gov.np