समसामयिक
Yukta Prasad Subedi

युक्त प्रसाद सुवेदी

प्रमुख कर अधिकृत

आन्तरिक राजस्व कार्यालय, हेटौंडाको शाखागत सम्पर्क नं.

फोन नं. 057- 521998, 520415, 520308, 523101 शाखा Intercom Extension Number कार्यालय प्रमुख

Read More

आन्तरिक राजस्व विभाग अन्तर्गत ठूला करदाता कार्यालय (LTO), मध्यमस्तरीय करदाता कार्यालय (MLTO), ४३ वटा आन्तरिक राजस्व कार्यालय (IRO) र ३९ वटा करदाता सेवा कार्यालय (TSO) हरु मध्येको एक आन्तरिक राजस्व कार्यालय, हेटौंडा हो ।  मुख्यतया यस कार्यालयको कार्यक्षेत्र मकवानपुर जिल्लाभर रहेका १० (दश) स्थानीय तह रहेको छ  यस कार्यालयले करदाताहरुमा कर प्रशासन प्रति जन चेतना अभिवृद्धि गर्दै स्वैच्छिक कर सहभागिता वृद्धि गरी आधुनिक कर प्रणाली अवलम्वन गर्दै "कर प्रणालीको सार, लगानीको आधार" भन्ने मूल नाराका साथ अघि बढिरहको छ ।

असल कर प्रणालीका आधारभूत सिद्धान्तहरु: तटस्थता, पारदर्शिता, सरलता, समानता र स्वच्छतालाई आत्मसात गर्दै स्वेच्छिक कर सहभागिताको प्रवर्द्धन गरी सरल, आधुनिक, पारदर्शी र दक्ष एवम् व्यवसायिक कर प्रशासनको रुपमा स्थापित हुनको लागि आयकर ऐन, २०५८ तथा आयकर नियमावली, २०५९, मूल्य अभिवृद्धि कर ऐन, २०५२ तथा नियमावली, २०५३, अन्त:शुल्क ऐन, २०५८ तथा नियमावली, २०५९, सालवसाली रुपमा जारी हुने आर्थिक ऐन तथा आयकर निर्देशिका, मूल्य अभिवृद्धि कर निर्देशिका, अन्त:शुल्क निर्देशिका, विभागीय परिपत्र एवं निर्देशन अनुसार कार्य सम्पादन गर्न आन्तरिक राजस्व कार्यालय हेटौंडा निरन्तर क्रियाशील र प्रतिवद्ध रहेको छ ।

CONTACT DETAILS

आन्तरिक राजस्व कार्यालय हेटाैंडा

Hetauda-10, Buspark, Bypass Road-1, Makwanpur

057- 521998, 520415, 520308, 523101, 520830

iro18@ird.gov.np

Branch Office Map