मुख्य सामग्रीमा जानुहोस्
Government of Nepal

आन्तरिक राजस्व कार्यालय दमक

आन्तरिक राजस्व कार्यालय दमक

दमक, झापा

मुख्य नेभिगेसनमा जानुहोस्

महत्त्वपूर्ण सूचना

स्वतः प्रकाशन

animated nepal flag

वि.सं:

नेपाल संवत: ११४६ दिल्लाथ्व तृतीया - ३

Government of Nepal
  • गृहपृष्ठ
  • कर्मचारीको विवरण
  • सूचना
  • गृहपृष्ठ
  • कर्मचारीको विवरण
  • सूचना
  • गृह पृष्ठ
  • हाम्रोबारे
    • सेवाहरू
    • मिडिया केन्द्र
      • सेवाहरू
      • मिडिया केन्द्र
        • सेवाहरू
        • मिडिया केन्द्र
        • स्रोतहरू
      • स्रोतहरू
    • स्रोतहरू
  • सेवाहरू
  • स्रोतहरू
  • मिडिया केन्द्र
  • डाउनलोडहरू
  • अनलाइन सेवाहरू
  • सम्पर्क गर्नुहोस्
सूर्य बहादुर कुँवर

सूर्य बहादुर कुँवर

प्रमुख कर अधिकृत
9852685752
ज्ञानेन्द्र कुमार यादव

ज्ञानेन्द्र कुमार यादव

सूचना अधिकारी (कर अधिकृत)
9852630722

ताजा समाचार

Government of Nepal

चमेना गृह स‌चालन सम्वन्धी सार्वजनिक सूचना

Government of Nepal

स्वतः प्रकाशन

कार्यालयको कार्यक्षेत्र

आन्तरिक राजस्व कार्यालय, दमकले झापा जिल्ला भित्रका दमक नगरपालिका, गौरदह नगरपालिका, शिवसतासी नगरपालिका, कमल गाउँपालिका, गौरीगंज गाउँपालिका र मोरङ जिल्ला भित्रका उर्लावारी नगरपालिका, पथरी नगरपालिका, लेटाङ नगरपालिका, कानेपोखरी गाउँपालिका र मिक्लाजुङ गाउँपालिका क्षेत्रहरूमा रहेका करदातामाथि क्षेत्राधिकार प्रयोग गर्दछ। यस कार्यालयले प्रचलित कानून तथा नेपाल सरकारको नीति अनुरूप आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क लगायतका आन्तरिक राजस्वसम्बन्धी करदाताको दर्ता, कर निर्धारण, संकलन, लेखापरीक्षण, कार्यान्वयन तथा कर अनुपालनको निगरानी गर्ने कार्य गर्दछ। साथै, करदाता सेवा, परामर्श, सहजीकरण तथा कर शिक्षा प्रदान गर्ने जिम्मेवारीसमेत यस कार्यालयमा निहित छ।

थप हेर्नुहोस्
विभागको नागरिक वडापत्र

सम्पर्क जानकारी

  • दमक, झापा
  • iro-damak@ird.gov.np
  • 023-575752

कार्यालय समय

जाडो खुल्ने समय (कार्तिक १६ देखि माघ १५)
सोमबार - शुक्रबार
०९:०० - ४:००
गर्मी खुल्ने समय (माघ १६ देखि कार्तिक १५)
सोमबार - शुक्रबार
०९:०० - ५:००

सार्वजनिक बिदाका दिन कार्यालय बन्द रहनेछ

महत्त्वपूर्ण लिङ्कहरू

  • मन्त्रालयका पूर्व मन्त्रीहरु
  • मन्त्रालयका पूर्व सचिवहरु
  • नेपाल सरकारका विभिन्न निकायहरुमा तोकिएका प्रवक्ता र सूचना अधिकारीको सूचि
  • मासिक प्रगति प्रतिवेदन पठाउने फरम्याटहरु
  • सञ्चार माध्यमलाई समावेशीकरण गर्ने सम्बन्धी उच्चस्तरीय आयोग
  • मस्तिष्क लाभ केन्द्र
  • साइट नक्सा

नक्सा

mm8w+hv3

© Copyright Inland Revenue Department. All Rights Reserved