कार्यालयको कार्यक्षेत्र
ललितपुर महानगरपालिका वडा नं ६, ७, ८, ९, १२, १४, १५, १६, १७, २३, २४, २६, २७, २८ र २९ तथा गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका, वाग्मती गाउँपालिका र महाङ्काल गाउँपालिका ।