देहायका करदाताहरू विगतमा अन्त:शुल्कमा दर्ता रही नविकरण हुन बाँकी रहेको देखिएको तथा आर्थिक ऐन, २०८३ अनुसार दुई आर्थक बर्ष.को नविकरण शुल्क दाखिला गरी आ.ब. २०८३।०८४ सम्मको नविकरण गर्ने सुबिधा पाउने अवधी यही मिति २०८३ आश्विन मसान्त सम्म मात्र रहेको हुँदा यथाशिथ्र छुट सुबिधाको उपयोग गर्नुहुन अनुरोध छ ।