कार्यालयको कार्यक्षेत्र
कार्यालयको कार्यक्षेत्र
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका वडा नं ५ देखि १७ सम्म, देवदह नगरपालिका वडा नं. १ देखि ४ र वडा नं. ११ र १२, लुम्बिनी सांस्कृतिक नगरपालिका,शुद्धोधन गाँउपालिका वडा नं. ३ मात्र, गैडहवा गाउँपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारीमाई गाउँपालिका, मायादेवी गाउँपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, सियारी गाउँपालिका र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला ।