आर्थिक ऐन २०८३ को छुट सुविधाबाट लाभ लिनु हुन सम्बन्धमा (हरिवन नपा अन्तर्गत दर्ता भएका करदाताहरुको सूची)

आर्थिक ऐन २०८३

यस आन्तरिक राजस्व कार्यालय बर्दिबासको कार्यक्षेत्र अन्तर्गत दर्ता रहेका जिल्ला महोत्तरीका बर्दिबास नगरपालिका र गौशाला नगरपालिका तथा जिल्ला सर्लाही र जिल्ला सिन्धुलीमा व्यावसायिक ठेगाना भएका धेरै फर्महरुले आ.व. २०८१।०८२ सम्मका आय विवरण, मू.अ.कर (VAT) विवरण तथा अन्त:शुल्क विवरण पेश/ नविकरण गरेको नदेखिएको साथै आर्थिक ऐन २०८३ ले विभिन्‍न किसिमका छुट सुविधाहरु ल्याएको हुनाले विवरण पेश गर्न बाँकी करदाताहरु छिटो भन्दा छिटो छुट सुविधाका लागि आन्तरिक राजस्व कार्यालय बर्दिबास सम्पर्क गर्नुहुन विनम्र अनुरोध छ ।