यस कार्यालयको कार्यक्षेत्र कास्की जिल्लाको पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुछ्रे गाउँपालिका, रुपा गाँउपालिका र मादी गाउँपालिका रहेका छन् भने स्याङ्जा जिल्लाकाे पुतलीबजार नगरपालिका, भिरकाेट नगरपालिका, वालिङ नगरपाालिका, गल्याङ नगरपालिका, चापाकाेट नगरपालिका, फेदीखाेला गाउँपालिका, आँधिखाेला गाउँपालिका, विरुवा गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका, हरिनास गाउँपालिका र कालीगण्डकी गाउँपालिका रहेकाे छ ।
आन्तरिक राजस्व कार्यालय पोखरा
Pokhara, Kaski
061-454308
061-454363
iro22@ird.gov.np